Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ भाद्र १३

ताजा नेपाल

नवलपरासी । कावासोती नगरपालिका-१६ स्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र डाइजेपाम ७५ एम्पुल सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की ... थप हेर्नुहोस्

सात जना डाँका पक्राउ

२०७६ भाद्र १३

ताजा नेपाल

मोरङ । विराटनगरका विभिन्न स्थानमा डाँका गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१ बाट बुधबार दिउँसो ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मधुवनी बस्नेहरु ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्... थप हेर्नुहोस्

किन पाएन सरकारले प्रेसको साथ ?

२०७६ भाद्र १३

ताजा नेपाल

काठमाडौं । पेशागत मर्यादाका कुरा सबैतिर उठ्छन् । सेवा सुधारका विषय फरक छन् । राज्यले घुमाई फिराई सताएको क्षेत्र प्रेस पनि हो । तर तर नियमन र अनुगमन गर्ने जिम्मा पाएको प्रेस काउन्सिलमाथि अपजसको भार थपिँदो छ । अहिले पत्रपत... थप हेर्नुहोस्

गुटलाई च्याप्दा नेकपामा खैलाबैला

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । नेकपाको पद विभाजन र नेताहरूले दर्शाएका अभिव्यक्तिले अब फेरि एक पटक पार्टीमा चरम विवाद चम्किने स्थिति बन्दैछ । पूर्व प्रम माधव नेपालले यसको संकेत गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो गुट बलियो बनाउन सचिवा... थप हेर्नुहोस्

आज कांग्रेस बैठक बस्दै

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार स्थगित बैठक बिहीबार बस्न लागेको हो । नेता पौडेलमा ग्यास्टिकलगायतका... थप हेर्नुहोस्

८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौ... थप हेर्नुहोस्

भालुको पित्त सहित पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका–६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ... थप हेर्नुहोस्

चार सय गाँजाका बोट फाँडियो

२०७६ भाद्र १२

ताजा नेपाल

पर्वत । कुश्मा नगरपालिका–२ अर्मादी क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका करिब ४ सय गाँजाका बोट मंगलबार प्रहरीले काटी उखेली नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहर... थप हेर्नुहोस्

अवैध घरेलु मदिरा नष्ट

२०७६ भाद्र १२

ताजा नेपाल

धादिङ । गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संच... थप हेर्नुहोस्

बढ्यो लागूऔषधको कारोबार

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुल सहित मंगलबार दिउँसो प्रहरील... थप हेर्नुहोस्