Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौ... थप हेर्नुहोस्

भालुको पित्त सहित पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका–६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ... थप हेर्नुहोस्

चार सय गाँजाका बोट फाँडियो

२०७६ भाद्र १२

ताजा नेपाल

पर्वत । कुश्मा नगरपालिका–२ अर्मादी क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका करिब ४ सय गाँजाका बोट मंगलबार प्रहरीले काटी उखेली नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहर... थप हेर्नुहोस्

अवैध घरेलु मदिरा नष्ट

२०७६ भाद्र १२

ताजा नेपाल

धादिङ । गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संच... थप हेर्नुहोस्

बढ्यो लागूऔषधको कारोबार

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुल सहित मंगलबार दिउँसो प्रहरील... थप हेर्नुहोस्

ठगीको अभियोगमा पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका–३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँप... थप हेर्नुहोस्

आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भई आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनरबाट पुरस्कृत हुनुभएको छ । उक्त त... थप हेर्नुहोस्

के के पाए पुग्छ कामरेड ?

२०७६ भाद्र ११

ताजा नेपाल

वामदेवलाई सांसदनै किन बन्नुप¥यो ? उनकी श्रीमती सांसद छिन् । नेताको लोग्ने स्वास्नीकै लागि हो सांसद पद? कास्की २ मा स्व. रविन्द्र अधिकारीले जनताबाट पाएको विश्वास तत्कालिन एमालेको कुनै घम्पुस सिंगारिएर जाँदैमा रविन्द्रको म... थप हेर्नुहोस्

द्रुतमार्गको ८ प्रतिशत काम सकियो तीन बर्षमा सबै सकिने

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग, फास्ट ट्रयाक अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवे... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । पटक पटक केन्द्रीय समितिको बैठक राख्दै निर्णयहिन बन्दै गएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदमा देखिएको कमजोरीलाई उठाउन नसकिरहेको बेला आफ्नै पार्टी संगठनको प्रदेश कमिटीहरुको गठनमा समेत अलमलिन पुगेको छ ।... थप हेर्नुहोस्