Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गौशालामा काठमाडौं महानगरले चलायो डोजर

२०८१ जेष्ठ ६

ताजा नेपाल

६ जेठ, काठमाडौं । गौशाला चोक८ मा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित ... थप हेर्नुहोस्

गृहमन्त्रीले संसदमा जवाफ दिने र सुन्ने विपक्षी दलहरुको निर्णय

२०८१ जेष्ठ ६

ताजा नेपाल

६ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेक... थप हेर्नुहोस्

दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले बिहान साढे १० नयाँबानेश्वरस्थित संसद भवनमा दलका प... थप हेर्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश बनाइँदै

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले छानबिन समितिको कार्यादेश टीओआर बनाउने छ । सत्तारुढ ... थप हेर्नुहोस्

संसदको गतिरोध हटाउने प्रयासमा प्रचण्ड

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । संसदको गतिरोध हटाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुटेका छन् । संसदीय छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलबीच गत बिहीबार भएको मोटामोटी सहमतिको ड्राफ्ट भाँडिएपछि पुनः नयाँ सहमत... थप हेर्नुहोस्

दिपेन्द्रले ल्याए चोली चौबन्दीको दोस्रो भाग

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । लोक डेउडा गायन क्षेत्रका धरोहर बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई च... थप हेर्नुहोस्

बालुवाटारमा देउवा र प्रचण्डको घिनभूत छलफल

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग सभापति शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्षी दल का‌ग्रेसका नेताहरू अहिले छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच आधा घण्टा शनिबार बिहान ९ बजेदेखि छलफल भइर... थप हेर्नुहोस्

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

२०८१ जेष्ठ ५

ताजा नेपाल

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्... थप हेर्नुहोस्

संसदीय छानबिन समितिमै जुट्यो विपक्षी दलहरुको सहमति

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ। संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेक... थप हेर्नुहोस्

प्रचण्डले जेठ ७ मा चौथोपटक विश्वासको मत लिने

२०८१ जेष्ठ ४

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार ७ जेठ मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वास... थप हेर्नुहोस्