Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिंहदरबारको हस्तक्षेपले प्रदेशमा अन्योल

२०८१ बैशाख ६

ताजा नेपाल

काठमाडौं । सिंहदरबारको अधिकार र प्रदेशमा नदिने दलहरूले प्रदेश सरकार निर्माण र स्थायित्वमै प्रहार गरेका छन् । कोशी प्रदेशको रोगले गण्डकी प्रदेशलाई ग्रस्त बनाएको छ । कोशीमा एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनस... थप हेर्नुहोस्

कम्युनिष्ट भनेर गर्व गर्ने ठाउँ खै ?

२०८१ बैशाख ६

ताजा नेपाल

समयको पावन्दीमा फसेपछि मान्छले आफ्ना विगतका पीडा जस्तै पीडाबाट आएका सहयात्री पाउँदैन । अवसरवादले सबैतिर गाँजेको छ । त्यही कारण पदको सुरक्षा स्वार्थको राजनीतिले गर्छ । नेपाली वामपन्थीहरूले सिद्धान्त त्यागेका छन् । नीतिगत ... थप हेर्नुहोस्

आदेश दिने सर्वोच्चका फैसला अलपत्र

२०८१ बैशाख ५

ताजा नेपाल

काठमाडौं । नीति र थितिमा चलेको देश भए पो कानुनको पालना हुन्छ । नेता विधि र प्रक्रियामा चल्छन् । कर्मचारी प्रहरी आफ्नो ऐन नियममा चल्छन् । अपराध गर्नु पौरख ठान्ने नेपाली संस्कारमा लोकतन्त्र र गणतन्त्र भनेकै नेता धनी बन्ने ... थप हेर्नुहोस्

राजनीतिक दल र जातिय संगठन नै जातिय विभेदका पक्षमा

२०८१ बैशाख ५

ताजा नेपाल

नेपाली समाजमा विद्यमान सामाजिक विभेदका विरुद्ध चलचित्र बनेको छ । वेदप्रसाद भुर्तेलले निर्देशन गरेको नेपाली समाजको यथार्थ कथा समेटिएको चलचित्र ‘नदेखिएको जात’को प्रदर्शन हुन सकिरहेको छैन । अफिसर, संजोग, कुर्वान, इन्काउण्टर... थप हेर्नुहोस्

डा. शेखरको गुरु योजना अलपत्र

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । संविधानका अन्तरवस्तु फेर्ने जातजातीय मुद्दा समय अनुकुल परिवर्तन गर्नका लागि काँग्रेस र एमाले जस्ता शक्ति मिल्नुपर्छ, वर्तमान गठबन्धन तोड्नुपर्छ भन्ने काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाको योजना पार्टीकै कारण... थप हेर्नुहोस्

सशस्त्रका एसपी साउद र डिएसपी गिरीको चमत्कार

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो भन्ने उखान सुरक्षा फौजको आन्तरिक संरचना सुदृढ बनाउने कुरामा मेल खान्छ । आफ्नै पदको अवधि घटाउने र संगठनभित्रको संरचना चुस्त बनाउन लामो समयसम्म रोकिएको बढुवा खुलाएर अन्यायमा पर... थप हेर्नुहोस्

ऋचाको ‘सारंग’को सुटिङ सुरु

२०८१ बैशाख ४

ताजा नेपाल

फिल्म ‘सारंग’को छायांकन सुरु भएको छ । यो फिल्मको छायांकन आइतबारबाट सुरु भएको निर्माणपक्षले बताएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमै हुनेछ । प्रशान्त तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका ऋचा शर... थप हेर्नुहोस्

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे झलनाथ

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा खटपट उत्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेका छन् । बालुवाटारमा प्रधानमन्त्री र खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो । ... थप हेर्नुहोस्

के के हुँदैछ सन्दीपको मुद्दामा

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशला–२५ ले जन्मदर्ताका प्रतिलिपि लिन वडा कार्यालयमा दिएको सक्कल निवेदन झिकाउने आदेश भएको छ । जिल्ला अदालतका फैसलाविरुद्ध सन्दीप पुनारावेदन गएका थिए । उच्च अ... थप हेर्नुहोस्

माधव नेपालको घोषणा, हामीले चाहे सरकार ढल्छ

२०८१ बैशाख ४

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति कार्यान्वयन नगरेको बताएका छन् । सोमबार पार्टी कार्यालय आलोकनगरमा सचिवालय सदस्यहरुसँग... थप हेर्नुहोस्