Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको नतिजा प्रकाशित

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप(समूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फ... थप हेर्नुहोस्

नेकपाले गर्यो दल दर्ताको निर्णय

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उपनि... थप हेर्नुहोस्

डेंगुको महामारी ६ को मृत्य, ५ हजार बढी प्रभावित

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । डेंगुको कारण देशभर ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५... थप हेर्नुहोस्

कति मात्रै चुस्ने हो जनतालाई ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । देश लुटेर आफ्नो सम्पत्ति सबै दलका क वर्गका नेताहरूले विदेशमा थुपारेपछि अर्थमन्त्री डा. युवराज खतिवडा अहिले जनताको सम्पत्तिमा पैत्रिक कर लगाउन प्रस्ताव गर्दैछन् । जुन देशको ९४ प्रतिशत जनता कृषि पेशामा निर्भर छ ... थप हेर्नुहोस्

विमलाको ‘मेरी आमा’ लोकार्पण

२०७६ भाद्र २५

ताजा नेपाल

गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ... थप हेर्नुहोस्

सिन्धु विकास बैंकको शाखा चितवनमा

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिन्धु विकास बैंकले चितवनको भरतपुरस्थित विकासचोकमा शाखा स्थापना गरेको छ । विकास चोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे। बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार... थप हेर्नुहोस्

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं। लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ। बैंकले यस शाखाबाट सबै किसिमका रिटेल बैंकिङ सेवाका साथै लकर सुविधा समेत दिने जनाएको छ। बैंकले हाल १ ... थप हेर्नुहोस्

नवनिर्मित भवनको शिलान्यास

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो ।... थप हेर्नुहोस्

लागूऔषध सहित साह पक्राउ

२०७६ भाद्र २५

ताजा नेपाल

सिराहा । गोलबजार नगरपालिका(६ बस्ने २१ वर्षीय राहुल भन्ने जिवछ कुमार साहलाई अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम ७ सय ५० मिलीग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । साहको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा प्लाष्टिक... थप हेर्नुहोस्

विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका(३ का बिनोद बस्नेतरबिनोद मणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्