Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अब हिरासत छलेर अस्पताल बस्न यस्तो छ व्यवस्था

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पता... थप हेर्नुहोस्

सरकारीमा बिदा लिएर निजी अस्पताल धाउने डाक्टरमाथि कारबाही  गरिँदै 

२०८१ बैशाख २४

ताजा नेपाल

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्ल... थप हेर्नुहोस्

अशोक राई नेतृत्वको जसपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको ... थप हेर्नुहोस्

गण्डकीको सत्ता किचलो बढ्यो

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ म... थप हेर्नुहोस्

प्रचण्ड सरकारको सुरक्षाका लागि जसपाको विभाजन

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ। संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नव... थप हेर्नुहोस्

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रद... थप हेर्नुहोस्

तपाईंले डिभी चिठ्ठाको नतिजा हेर्नुभयो ?

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा डिभी २०२५ को नतिजा आएको छ। शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने ... थप हेर्नुहोस्

जयशंकरले भने, सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ। भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलाम... थप हेर्नुहोस्

गण्डकीमा आज विश्वासको मत

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन्। गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ। चैत २५ गते मुख्यमन्त्री पदमा नि... थप हेर्नुहोस्

अनुमति नलिइ सञ्चालन भइरहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने चेतावनी

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अ... थप हेर्नुहोस्