Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरीमा सेवा अवधि हटाउने कसरत

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । निजामती सेवामा जस्तै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने खेल पुनः सुरु भएको छ । नेपाल प्रहरीमा दुई किसिमले अवकाश हुने प्रावधान छ । ५८ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने व्यवस्था प्रहरीमा छ । ... थप हेर्नुहोस्

डेंगुको प्रकोप र समाधानका उपाय

२०७६ भाद्र २४

ताजा नेपाल

रामकुमार धमला अहिले डेंगु ज्वरो नियन्त्रण नभएर स्वास्थ्यमन्त्री, सचिव र ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख चौतर्फी आलोचित भइरहेका छन् । गत वैशाख ३० गतेदेखि सुनसरीको धरानबाट देखिएको डेंगु ज्वरो घट्नुको सट्ट... थप हेर्नुहोस्

कहाँ हराए मेयर’साप तपाईंका बाचा

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । केन्द्रीय राजधानीको काठमाडौं महानगरको नेतृत्वले आफ्नो कार्यकालको दुई वर्षमा महानगरलाई धुँवा धुलोबाट बचाउन के उपाय ग¥यो ? सडकका खाडल पु¥यो कि फोहोरको उचित प्रबन्ध ग¥यो कि पानीको अभाव भएको शहरलाई सफा पानी उपलब्ध... थप हेर्नुहोस्

चौरलाई चौतारो, साधुलाई सुली !

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले केन्द्रमा बसेर प्रहरीलाई ‘गाउँ टोल नगरी, नेपाल प्रहरी’ भन्ने स्लोगन बनाएर के गर्नु ? उनैले मन पराएका अपराधिक मानसिकताका निरीक्षक देवी पौडेल पोखरामा बदनाम भएपछि काठमाडौं परिसरको मुद्दाम... थप हेर्नुहोस्

दिनभर कति खाने नुन ?

२०७६ भाद्र २३

ताजा नेपाल

  काठमाडौं । खानामा नुन किन राखिन्छ,  मानिसहरुको सामान्य जवाफ आउँछ, खानालाई स्वादिलो बनाउन । स्वाद अनुसारको नुन राख्नाले खाना स्वादिलो हुन्छ भन्ने मान्यता छ । तर हामीमध्ये धेरैलाई दैनिक कति नुन खानुपर्छ भन्ने थाह... थप हेर्नुहोस्

लभ डायरिजको मिति सर्यो

२०७६ भाद्र २३

ताजा नेपाल

अभिनेता शुशील श्रेष्ठको चलचित्र लभ डायरिजको रिलिज डेट पोस्टपोन्ड भएको छ । असोज ३ मा आउने निश्चित भएको यो फिल्म अब आउँदो कात्तिक १५ अर्थात् छठ पर्वको छेकोमा प्रदर्शन हुने भएको छ । पूर्वघोषित मितिमा मल्टीस्टारर फिल्म कबड्ड... थप हेर्नुहोस्

नक्कली सुन सहित नौजना पक्राउ

२०७६ भाद्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो सहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले... थप हेर्नुहोस्

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम

२०७६ भाद्र २३

ताजा नेपाल

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपाल प्रहरीले देशभर आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा भदौ १४ देखि २० गतेसम्म उक्त कार्यक्र... थप हेर्नुहोस्

नेपाल पुलिस स्कुल द्वितीय स्थान हासिल गर्न सफल

२०७६ भाद्र २३

ताजा नेपाल

काठमाडौं । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा ९कक्षा १२० र माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० गरी दुई विधामा नेपाल पुलिस स्कुल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ । ४७औं राष्ट्र... थप हेर्नुहोस्

मेलम्चीमाथि यस्तो छ षड्यन्त्र

२०७६ भाद्र २३

ताजा नेपाल

काठमाडौं । राजधानीको खानेपानीको समस्या देखाएर एसियाली विकास बैंकले दिएको ऋणले नेपालीको टाउको खाएको छ । उपत्यकामा मेलम्ची आउने सपना क्रमशः तुहाउन भ्रष्टहरू कम्मर कसेर लागेका छन् । एडिबीबीको ऋण काठमाडौं उपत्यका खानेपानी व्... थप हेर्नुहोस्