Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

विश्व बैंकलाई सहुलियत कर्जाका लागि अर्थमन्त्रीको अनुरोध

२०८० जेष्ठ २५

ताजा नेपाल

अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा लिइएका र... थप हेर्नुहोस्

शेयर बजारमा ७.२७ अंकको सुधार, २ अर्ब ३० करोडको कारोबार

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार बढ्दा कारोबार रकम पनि उत्साहजनकनै रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ७.२७ अंकले बजार बढेको हो । ०.३८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९३९.६१ अंकमा पु... थप हेर्नुहोस्

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको फर्दर पब्लिक अफरिङ (एफपीओ) आज बिहान बाँडफाँट भएको छ । उक्त कम्पनीको एफपीओ ३७ हजार ९ सय ३७ जनाले १०–१० कित्ता र ५ जनाले ११–११... थप हेर्नुहोस्

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं। सरकारले अबदेखि बर्खाको समयमा जथाभाबी सडक खन्न रोक लगाउने भएको छ। सडक विभागले निकालेको सूचनाअनुसार असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको हो। विभागले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सड... थप हेर्नुहोस्

ज्योति विकास बैंकमा डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला १ हजार रुपियाँ घट्यो

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपियाँ र तेजाबी सुन ... थप हेर्नुहोस्

शेयर बजारमा ४.६८ अंकको सुधार, सवा दुई अर्बको कारोबार

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि बढेको छ । नेप्से झिनो अंकले उकालो चढेको भएपनि कारोबार रकम भने सवा दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.६८ अंकले बढेको हो । ०.२४ प्रतिशतले ब... थप हेर्नुहोस्

सरकारको आम्दानीभन्दा खर्च २ खर्ब ९० अर्बले बढी

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९० अर्ब बढी भएको छ । राजस्व संकलनमा गिरावट आउँदा सरकारको आम्दानी र खर्चको दुरी बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार जेठ २३ गतेसम्म सरकारको खर्च... थप हेर्नुहोस्

घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ जेठ ३२ गतेदेखि निष्काशन खुला

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प... थप हेर्नुहोस्

सुनको मूल्य बढ्दा चाँदीको स्थिर

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख... थप हेर्नुहोस्