Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजार ८.१० अंकको सुधार, सवा अर्ब बढीको कारोबार

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन आज पनि उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम पनि सवा अर्ब माथि पुगेको छ । गत साताको मंगलबारदेखि शेयर कारोबार निरन्तर उकालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ... थप हेर्नुहोस्

शेयर बजारमा ५.८८ अंकको सुधार, कारोबार रकम पनि बिस्तारै बढ्दै

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । गत साता लगातार तीन दिन बढेको शेयर बजार आज पनि उकालो लागेको छ । बजार बढेसँगै कारोबार पनि बढोत्तरी भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८८ अंकले बढेको हो । ०.३१ प्रतिशतले बजार बढ्द... थप हेर्नुहोस्

ऋणपत्र निष्कासन गर्दै लुम्बिनी विकास बैंक

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । लुम्बिनी विकास बैंकले १० वर्ष अवधिमा लागि १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले १० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा ६ लाख इकाई बैंकले आफै विभिन्न... थप हेर्नुहोस्

नेशनल लाइफको ३५ औं साधारणसभा जेठ २२ गते

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले जेठ २२ गतेका लागि ३५ औं बार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गरेको छ । जेठ १० गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभा माग लिन र कम्पनीले तोकेको लाभ... थप हेर्नुहोस्

सिटिजन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं। सिटिजन लाइफ इन्योरेन्स कम्पनीको ब्यतित बीमालेखमा नविकरण गर्दा बिलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने भएको छ। कम्पनीबाट जारी भएका बीमालेखहरु चालु राख्नका लागि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्कमा लाग्ने ब्याजमा ... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं। घट्न थालेको सुनको मूल्य पुन बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो। आइतबार एक तोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ... थप हेर्नुहोस्

सनराइज बैंकको घोडाघोडी बहुमुखी क्याम्पसलाई सहयोग

२०८० जेष्ठ ५

ताजा नेपाल

संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युरिफायर प्रदान गरेको छ । जेठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र अजा डायनास्टीबीच संझौता

२०८० जेष्ठ ५

ताजा नेपाल

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ठमेल, काठमाडौं स्थित अजा डायनास्टी प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटि... थप हेर्नुहोस्

सिटी होटलको आइपीओ बाँडफाँट

२०८० जेष्ठ ५

ताजा नेपाल

काठहमाडौं। सिटी होटल लिमिटेडको आइपीओ बाँटफाँट भएको छ। कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको साधारण सेयर शुक्रबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको हो। क्यापिटलले रितपूर्वक आवे... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र कास्की मोडेल हस्पिटलमाबीच संझौता 

२०८० जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले का... थप हेर्नुहोस्