Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

आइतबार सुन चाँदीको भाउ स्थिर

२०८० बैशाख ३१

ताजा नेपाल

काठमाण्डौं । नेपाली बजारमा आइतबार छापावाला सुन र चाँदीको भाउ परिवर्तन भएको छैन । गत शुक्रबार छापावाला सुनको भाउ १ लाख १० हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज पनि सुनको भाउ सोही भाउमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार प्... थप हेर्नुहोस्

नेपाल टेलिकमको नाफा घट्यो

२०८० बैशाख ३१

ताजा नेपाल

काठमाडौं। नेपाल टेलिकमको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्ष २०७८,७९ को नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा टेलिकमको खुद मुनाफा २ करोड ३३ लाख रुपैयाँले घटेको हो। गत आवको नौ महिनामा ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार रु... थप हेर्नुहोस्

नेशनल लाइफ इन्स्योरेन्सको नाफा १६ प्रतिशतले वृद्धि

२०८० बैशाख ३१

ताजा नेपाल

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा १६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा २९ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष २५करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो। कम्... थप हेर्नुहोस्

मोदी इनर्जीको आईपीओ बाँडफाँट

२०८० बैशाख ३१

ताजा नेपाल

काठमाडौं । मोदी इनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । सर्वसाधारणका लागि छुट्याइएको उक्त कम्पनीको आईपीओ ५ लाख ९९ हजार ४ सय ४२ जनाले १०–१० कित्ताका दरले पाएको बि... थप हेर्नुहोस्

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको छ। नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिए पनि उच्च अदालत पाटनमा १० दिन मात्रै समय दिएर आवेदन दिने पक्रिया गलत भएको भन्दै रिट परेको थियो। अदालतले पक्षला... थप हेर्नुहोस्

गोकर्णमा ज्योति विकास बैंकको नयाँ शाखा

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा शाखा कार्यालय खोलि सेवा विस्तार गरेको छ । बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । ... थप हेर्नुहोस्

जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर रहने

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । एनबीए कार्यसमितिको आज बसेको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । हाल बैंक बैंकहरुमा संस्थागत मुद्दति निक्षेपक... थप हेर्नुहोस्

शेयर बजारमा ३.३४ अंकको गिरावट

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन आज पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.३४ अंकले तल झरेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३८.५९ अंकमा झरेको छ । आज २५९ कम्पनीका २१ ... थप हेर्नुहोस्

एलआईसी नेपालले नाफा बढायो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले चालु आज तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अपरिष्कृत वित्तीय विवरण अनुसार चैत महिनासम्ममा १२ अर्ब ८७ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गर्... थप हेर्नुहोस्

नेशनल लाइफको साधारणसभा जेठ २२ गते

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३५औं बार्षिक साधारणसभा जेठ २२ गते गर्ने भएको छ। कम्पनीले आर्थिक बर्ष २०७८,७९ को बार्षिक साधारणसभा गर्न लागेको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५ प्रतिशत नगद लाभांश पा... थप हेर्नुहोस्