Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ठेक्का लिएर काम नगर्ने ५ निर्माण कम्पनी कालोसूचीमा

२०७९ फाल्गुन ८

ताजा नेपाल

ठेक्का लिएर काम नगर्ने ५ निर्माण कम्पनी कालोसूचीमा, २ वर्ष खरिद प्रक्रियामा सहभागितामा रोक काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिने तर काम नगर्ने ५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयल... थप हेर्नुहोस्

आज सुनचाँदीको मूल्य स्थिर

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । आ... थप हेर्नुहोस्

भूगोल इनर्जीको आइपीओ निष्कासन

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सोमबारबाट आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोगजारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको ... थप हेर्नुहोस्

दोल्ती पावरको आइपीओ आजबाट

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। दोल्ती पावर कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आजबाट प्राथमिक सेयर निष्कासन सुरु गरेको छ। आयोजना प्रभावित बासिन्दाका लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता छुट्याएको छ। यस्तै, १ लाख ७ हजार २९८ ... थप हेर्नुहोस्

जीवन विकास लघुवित्तले घोषणा गर्यो ३७.३६ प्रतिशत लाभांश

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ३७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको शनिबार बसेको बैठकले आव २०७८ । ७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प... थप हेर्नुहोस्

फागुनमा दुई लघुवित्तको आईपीओ खुल्दै

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । फागुन महिनाभित्र दुई लघुवित्त कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएका छन् । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपी... थप हेर्नुहोस्

राष्ट्र बैंकले ५ वर्षका लागि नागरिक बचतपत्र जारी गर्ने

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि नागरिक बचतपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र २०८४ ‘क’ चैत ६ गते निष्काशन गर्न लागेको हो । नागरिब बचतपत्र २०८४ ‘क’ मा बचत... थप हेर्नुहोस्

जजिरा एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट फागुन २५देखि पुनः उडान भर्ने

२०७९ फाल्गुन ७

ताजा नेपाल

जजिरा एयरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । जजिराले फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको हो । मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि फेरि जजिराले विमा... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

२०७९ फाल्गुन ७

ताजा नेपाल

ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक र नेपाल प्रहरी... थप हेर्नुहोस्

तोलामा ५ सय घट्यो सुन

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य घट्न थालेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ५ सय घट्दा शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जानकारी दिएको छ। बिहीवार तोला... थप हेर्नुहोस्