Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएक... थप हेर्नुहोस्

बिपिडब्लु लघुवित्त वित्तीयको आईपीओ निष्काशन खुला

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गते विहीबारदेखि २३ गते मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ८० हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ... थप हेर्नुहोस्

भारतबाट डिजल ५ र पेट्रोल १ रुपैयाँले घटेर आयो, ग्यासमा भने ३०० रुपैयाँले मूल्यवृद्धि

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं। भारतबाट डिजल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १.२१ र डिजल लिटरमा ५.५ ... थप हेर्नुहोस्

सेयर वजारमा २४.४४ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार २४.४४ अंकले तल झरेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९५.४९ अंकमा झरेको छ । बजार तल झरेसँगै कारोबार रकम समेत घट्दै गएको छ । आज २५७ कम्पनीका ३७ लाख २९ ... थप हेर्नुहोस्

बिपिडब्लुको आईपीओ बाँडफाँड

२०७९ फाल्गुन १७

ताजा नेपाल

बिपिडब्लु लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको ९ हजार ७०० कित्... थप हेर्नुहोस्

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रहरीलाई सहयोग

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्घीविक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण ग... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपियाँ र तेजावी सुन प्र... थप हेर्नुहोस्

क्लिफमा प्रभु बैंकको एटीएम

२०७९ फाल्गुन १६

ताजा नेपाल

साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक कार्यक्रमका बीच एटीएम उद्घाटन गरेका हुन् । एटीएम उद्घाटनमा क्लिफका प्रत... थप हेर्नुहोस्

सेयर बजारमा ३.६१ अंकको गिरावट, पनि तीन लघुवित्त कम्पनीको शेयर मूल्यमा ‘पोजेटिभ सर्किट’

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.६१ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१९.९३ अंकमा ओर्लिएक... थप हेर्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकको १८औं साधारण सभा चैत १७ मा

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारण सभा चैत १७ गते हुने भएको छ । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले साधारण सभाको मिति तय गरेको सीईओ सुयोग श्रेष्ठले जनाएका छन् । साधारण सभाले आव २०७८,७९ को न... थप हेर्नुहोस्