Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नबिलको चार करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

२०७९ फाल्गुन २८

ताजा नेपाल

काठमाण्डौ । नबिल बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर आज फागुन २६ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकले आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थि... थप हेर्नुहोस्

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

२०७९ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका आइतबार बिहान क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफ... थप हेर्नुहोस्

८ सय रुपैयाँले बढ्यो सुनको भाउ

२०७९ फाल्गुन २६

ताजा नेपाल

छापावाला सुन एकैदिन ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रति... थप हेर्नुहोस्

एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी १३ करोड रुपैयाँले बढाउँदै

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं। एनएलजी इन्स्योरेन्सले चैत २० गतेका लागि १७औं साधारण सभा डाकेको छ। सभा बालुवाटारमा हुँदैछ। कम्पनीले नियामकीय प्रावधान अनुसार अधिकृत पुँजी वृद्धि गरेर ३ अर्ब रुपैयाँ पुर्‍याउने र लाभांशको प्रमुख एजेन्डा स... थप हेर्नुहोस्

उन्नति सहकार्य लघुवित्तले शेयरधनीहरुलाई लाभांश नदिने

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सञ्चालक समितिको हिजो अपरान्ह बसेको बैठकले आव २०७८,७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव नारायण अधिकारीले जन... थप हेर्नुहोस्

सानिमा मिडिल हाइड्रोको आईपीओ शुक्रबारदेखि

२०७९ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गते शुक्रबारदेखि ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्का... थप हेर्नुहोस्

शेयर बजारमा ५०.०४ अंकको उछाल, १५ कम्पनीबाहेक सबैको मूल्य बढ्यो

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा कारोबार रकम डेढ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५०.०४ अंकले बढेको हो । २.५६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २००२.७० अंकमा उक्लिएको छ । ... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ। बुधबार तोलामा एक हजार रुपैयाँ... थप हेर्नुहोस्

माईखोला हाइड्रोपावरको आजबाट साधारण सेयर बिक्री खुला

२०७९ फाल्गुन २५

ताजा नेपाल

  काठमाडौं। माईखोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आजबाट साधारण सेयर जारी गरेको छ। कम्पनीले देखि चैत ९ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीको ... थप हेर्नुहोस्

भारतबाट भित्रिने फलफूल तरकारीको विषादी परीक्षण प्रस्ताव क्याबिनेटमा

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं। भारतबाट भित्रिने फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण पुन सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेस भएको छ। यसअघि विषादी परीक्षणको काम रोकिएको थियो। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्‍ ... थप हेर्नुहोस्