Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनको मूल्य घट्यो

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला १ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी... थप हेर्नुहोस्

मोलुङ्ग हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

२०७९ फाल्गुन १८

ताजा नेपाल

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि १० गतेसम्म निष्काशन गरेको आईपीओ भोलि फागुन १९ गते बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शेयर बाँडफाँट... थप हेर्नुहोस्

सेयर बजारमा २६.४८ अंकको गिरावट, अर्बमै समेटियो कारोबार

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार घटिरहेका छ । साताको पहिलो दिन झिनो सुधार देखिएको बजार त्यसपछि लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २६.४८ अंकले घटेको हो । १.३३ प्रतिशतले बजार घट्दा ... थप हेर्नुहोस्

हेटौंडा , काठमाडौं जोड्ने सडक २२ दिन बन्द हुने

२०७९ फाल्गुन १८

ताजा नेपाल

हेटौंडा। काठमाडौं हेटौंडा कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द हुने भएको छ। हेटौंडा हुँदै काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ मर्मतको लागि बन्द हुने भएको हो। आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्... थप हेर्नुहोस्

प्रभु स्मार्ट फण्ड आजबाट बिक्री खुला

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ८० करोड रुपैयाँको प्रभु स्मार्ट फण्डले विहीबारबाट इकाई बिक्री खुलाएको छ। म्युचुअल फण्डले प्रति इकाई १० रुपैयाँका दरले कुल ८ करोड इकाई निष्कासन गर्दैछ। जसमध्ये सर्वसाधा... थप हेर्नुहोस्

कुमारी बैंक र साइमेक्स इंकवीच संझौता

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं। कुमारी बैंकले बीवाइडीको गाडीहरु खरिद गर्न ८० प्रतिशतसम्म ऋण दिने भएको छ। बीवाइ गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र कुमारी बैंकबीच बिवाइडीका इलेक्ट्रिक गाडी खरिदका ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्झौतापत्र... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएक... थप हेर्नुहोस्

बिपिडब्लु लघुवित्त वित्तीयको आईपीओ निष्काशन खुला

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गते विहीबारदेखि २३ गते मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ८० हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ... थप हेर्नुहोस्

भारतबाट डिजल ५ र पेट्रोल १ रुपैयाँले घटेर आयो, ग्यासमा भने ३०० रुपैयाँले मूल्यवृद्धि

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं। भारतबाट डिजल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १.२१ र डिजल लिटरमा ५.५ ... थप हेर्नुहोस्

सेयर वजारमा २४.४४ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार २४.४४ अंकले तल झरेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९५.४९ अंकमा झरेको छ । बजार तल झरेसँगै कारोबार रकम समेत घट्दै गएको छ । आज २५७ कम्पनीका ३७ लाख २९ ... थप हेर्नुहोस्