Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा १३.९० अंकको गिरावट, कारोवार रकमपनि खुम्चियो

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बजार निरन्तर ओरालो लागेसंगे नेप्से परिसूचक २१ अंकबाट तल झरेको छ । कारोबार रकमसमेत खुम्चिंदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १३.९० अंकले घट... थप हेर्नुहोस्

ग्राहकको अनुमतिबिना कुनै पनि सेवा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको अनुमति बिना कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूच... थप हेर्नुहोस्

मेन्छियाम हाइड्रोको आईपीओ फागुन १० देखि

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन खुला गर्ने भएक... थप हेर्नुहोस्

घट्यो सुनचाँदीको मूल्य

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएक... थप हेर्नुहोस्

एशियन हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन ३ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकताले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले... थप हेर्नुहोस्

सुनको भाउ २ सयले घट्दा चाँदी स्थिर

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं, । आज सुनको मूल्य सामान्य अंकले घटेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ ... थप हेर्नुहोस्

शेयर बजारमा १६.४० अंकको गिरावट, पौने दुई अर्बमा समेटियो कारोबार

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १६.४० अंकले घटेको हो । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१०५.४६ अंकमा झरेको छ । आज २५५ कम्पनीका ४६ लाख ८५ हज... थप हेर्नुहोस्

एशियन हाइड्रोको आईपीओ भर्ने समय थपियो

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने समय थपेको छ । यसअघि फागुन २ गते अन्तिम मिति रहेकोमा हिजो सोमबार जनयुद्ध दिवसको सार्वजनिक बिदा भएका कारण फागुन ३ गते बुधबारसम्म आ... थप हेर्नुहोस्

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेबाट

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी यही फागुन १२ गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरि ‘हिमालयन बैंक लिमिटेड’कै नाममा एकीकृत कारोबार गर्ने यसअघि नै सहमति भइसकेको... थप हेर्नुहोस्

उपभोक्ताको ढाड सेक्सदै दूधको मूल्य १४ रुपैयाँ बढाइँदै

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौँ । जहाँ जाउ बिचौलियाकै जगजगी छ । उत्पादन गर्नेले लागत उठाउन मुस्किल छ, बिचकाले करोडौं खाइदिन्छन् । उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा ... थप हेर्नुहोस्