Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २२ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट ल्याउने तयारीमा जुटेका छन् । राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङभन्दा करिब ३ खर्ब बढी... थप हेर्नुहोस्

तीन वर्षपछि कर्मचारीको तलब बढाउने तयारी

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि तलब वृद्धि नभएको अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको सेवा–सुविधा सुधारलाई बजेटको ... थप हेर्नुहोस्

१० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख बजेट खर्च

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले कुल विनियोजित बजेटको करिब ६० प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो १० महिनामा सरकारले रु ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख खर्च गरे... थप हेर्नुहोस्

 ट्रम्प र सी जिनपिङबीच उत्कृष्ट व्यापार सम्झौता

२०८३ जेष्ठ १

ताजा नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच उत्कृष्ट व्यापार सम्झौता भएको दाबी गरेका छन् । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन... थप हेर्नुहोस्

सरकारलाई ठेकेदारहरूको ७ दिने अल्टिमेटम  सुधार नगरे आयोजना ठप्प पार्ने

२०८३ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ । ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठ... थप हेर्नुहोस्

अन्तत राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

२०८३ बैशाख २२

ताजा नेपाल

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनस् राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्य... थप हेर्नुहोस्

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

२०८३ बैशाख १८

ताजा नेपाल

वैशाख १८ गते काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बामा पनि भत्काएको हो। गुम्बामा डोजर चलाउनुअघि बु... थप हेर्नुहोस्

उजाड बन्दै सुकुमबासी बस्तिहरु

२०८३ बैशाख १८

ताजा नेपाल

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ । काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टह... थप हेर्नुहोस्

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

२०८३ बैशाख १५

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थि... थप हेर्नुहोस्

अमेरिकी नौसेनाको नाकाबन्दी रहेसम्म इरानले होर्मुज बन्द गर्ने

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौं। अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानल... थप हेर्नुहोस्