Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सातै प्रदेशमा प्रमुख नियुक्त

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ... थप हेर्नुहोस्

न्याय खोज्दै महरा उच्च अदालत जाने

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् । फौजदारी कार्यविधी सं... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने वस्तु करिब २ केजी ८ सय ५० ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका ५३ वर्षीय लक्ष्मण सिजाली मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ् लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

डाक्टर केसी आजदेखि अनसनमा

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी सोमबार देखि अनसन बस्ने भएका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । डा केसीले आफ्नो १७ औं अनस... थप हेर्नुहोस्

नेकपा सचिवलयले प्रदेश प्रमुख छान्दै

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दैछ । सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो । आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बो... थप हेर्नुहोस्

सरकारको निर्णयप्रति काँग्रेस आगो

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातैवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारको सिफारिस अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख ... थप हेर्नुहोस्

डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ– सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मुटुरोग विशे... थप हेर्नुहोस्

लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा प्रशिक्षण

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुको भूमिका तथा स्वयंसेवकहरुलाई प्रशिक्षण कार्यक्रम स... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । टोखा नगरपालिका(१० खरीबोट बस्ने सोम बहादुर दर्लामीको घरमा जुवातास खेलिरहेको अवस्थामा दर्लामी सहित ८ जनालाई नगद १ लाख ५९ हजार ३ सय रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्... थप हेर्नुहोस्