Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नेकपा शीर्ष नेतृत्वसामू कांग्रेस शीर्ष नेतृत्वले धारणा राख्यो

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनी... थप हेर्नुहोस्

भोलिदेखि मलेसियाको नयाँ भिसा प्रमाणीकरण

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको हकमा नयाँ श्रम स्वीकृति लिनका लागि मलेसियास्थित नेपाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरण शुरु गर्ने भएको छ । आइतबार र सोमबार क्वालालमपुरस्थित नेपाली दूतावास बन्द हुने भएको ... थप हेर्नुहोस्

ट्राफिकले देखायो सक्रियता

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । दशैं शुरु हुनासाथ यातायात व्यवसायीहरु र सरकारबीच चल्ने युद्ध यस पटक पनि बाँकी रहेन । इन्धनको मूल्य वृद्धि नभए पनि दशैंको मुखमा भाडा बढाउनुपर्ने माग राख्दै व्यवसायीहरुले केही दिन यातायात व्यवस्था कार्यालयलाई सा... थप हेर्नुहोस्

मन्त्री तह लगाउने नासु

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । जनतालाई निशुल्क दिनुपर्ने औषधि ठेकेदारसँग खरिद ग¥यो गोदाममा थन्क्यायो । बरु औषधि सड्छ गाउँ पुग्दैन । राजनीति परिवर्तन जस्तोसुकै होस् स्वास्थ्य मन्त्रालयको स्टोरमा एक डन छन् । जसले राजनीतिका नौ रुप फेर्छ । मन्त... थप हेर्नुहोस्

कसरी उठ्यो यिनको हैसियत ?

२०७६ भाद्र २९

ताजा नेपाल

कामठाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरण विभागले आफ्नो कार्यालयमा थुप्रिएका उजुरीको छानविन कति गर्छ ? तर सरकारी सेवामा रहँदा देशको राष्ट्रिय सम्पत्तिमाथि ब्रम्हलुट गर्नेहरूले शिर ठाडो गरे... थप हेर्नुहोस्

सुनको सिक्री लुट्ने सुरेश पक्राउ

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थित सडक पेटीमा हिंडिरहेकी महिलाले घाँटीमा लगाएको अन्दाजी १ दशमलब ५ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका काठमाडौं महानगरपालिका(१६ सोह्रखुट्टे बस्ने १९ वर्षीय सुरेश बिक... थप हेर्नुहोस्

चेकपोष्टमा समातियो लागूऔषध

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगा चेकपोष्ट अगाडि चेकजाँचको क्रममा अवैध लागूऔषध ब्राउनसुगर १ दशमलब ४ ग्राम सहित बर्दिया बुद्धनगर बस्ने मदन गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहर... थप हेर्नुहोस्

दशैं अगाडि भाडा नबढ्ने

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । भाडा बढाउने अडान राखेर व्यवसायीहरुले सरकारलाई धम्क्याइरहेको बेला सरकारले दशैं अगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैं अगाडि भाडाका विषयमा कुनै निर्ण... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. गिरी नियुक्त

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका प्रा.डा. श्रीकृष्ण गिरीलाई सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.... थप हेर्नुहोस्

चार अपहरणकारी पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका-९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१५ बस्ने ... थप हेर्नुहोस्