Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८० मंसिर १०

ताजा नेपाल

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको... थप हेर्नुहोस्

चुरोट र रक्सीबाट ८४ अर्ब ७५ करोड राजस्व संकलन

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । सरकारले मदिरा र चुरोटबाट ८४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्कको शीर्षकगत संकलित विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा चुरोट र रक्सीबाट मात्रै ८४ अर्ब ७५ करोड रुपैया... थप हेर्नुहोस्

भृकुटीमण्डपमा भैरहेको पुस्तक मेलामा चिनियाँ प्रभाव धेरै, भारतीय न्यून, नेपाली स्टलमा छैन क्रेज

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘साउथ एसिया इन्टरनेसनल बुक फेयर पुग्‍ने जो कसैले पनि अनुभव गर्ने विषय हो – चिनियाँको बढ्दो लगानी र प्रभाव। पुस्तक प्रदर्शन हलको आधा जति हिस्सा चिनियाँ पब्लिकेसनले लिएका मात... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले गभर्नरसंग लिए शपथ

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ ग्रहण गरेका हुन्। उक्त शपथ ग्रहण कार्यक्रममा नेप... थप हेर्नुहोस्

चोभारको सुक्खा बन्दरगाह अब निजी क्षेत्रलाई

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । चोभार सुक्खा बन्दरगाह निजी साझेदारी पीपीपी मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समित... थप हेर्नुहोस्

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि निष्काशन खुला

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुनको मूल्य २ सय रुपियाँ घट्दा चाँदीको ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजाव... थप हेर्नुहोस्

सेयर बजारमा ९.८७ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सुधार देखिएको छ । कारोबारको सुरुमा घटेर करिब १ घन्टपछि बढ्न थालेको बजार पुनः एक घन्टा बढेर घटन थालेको थियो । कारोबार सकिन १ घन्टा बाँकी रहँदादेखि बढ्न थालेको बजार १८६३.०२ बिन्द... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूच... थप हेर्नुहोस्