Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सार्वजनिक यातायातको भाडा ३ प्रतिशत घट्यो

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीअन्तर्गत डिजल र पेट्रोलको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको ह... थप हेर्नुहोस्

हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर लाग्ने

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । नयाँ आर्थिक बर्ष सुरु भएसँगै हवाई भाडामा यात्रुले अतिरिक्त १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) तिर्नुपर्ने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गरेर भोलिबाट हवाई टिकटमा भ्याट लगाउन ला... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नयाँ आर्थिक वर्षको महिलो दिन साउन १ गते आज अघिल्लो दिनमै मूल्यमा सुनचाँदी कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हज... थप हेर्नुहोस्

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

२०८० असार ३१

ताजा नेपाल

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बनाएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ । यस्तै, डिजेलको ... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी स्थिर

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घट्दै आइतबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जानकारी दिए... थप हेर्नुहोस्

बैंकहरुले आफ्नो तजबिजले निक्षेपको ब्याज तोके

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। बैंकहरुले आफ्नो तजबिजीमा ब्याज दर तोकेका छन्। साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकहरुले तोकेका हुन्। सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरक फरक देखिने भएको छ। आधाभन्दा बढी बैंकले घटाएका छन् भ... थप हेर्नुहोस्

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने जानकारी दिए। ‘हामीले त्यही अनुस... थप हेर्नुहोस्

सिटिजन्स लाइफको आईपीओ आजदेखि

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको... थप हेर्नुहोस्

१३२ श्रमिकलाई क्षतिपूर्तिको माग

२०८० असार ३०

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मलन गर्दै संघले कुवेत र जोर्डन जाने ... थप हेर्नुहोस्

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० असार २९

ताजा नेपाल

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदिन दिने आज २९ गते अन्तिम दिन हो । आज कार्यालय समय भित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ... थप हेर्नुहोस्