Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार २०

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपियाँ र तेजावी सुन प्र... थप हेर्नुहोस्

आईएमई लाइफले असार २१ गतेबाट प्रिमियम मूल्यमा सेयर बिक्री गर्दै

२०८० असार २०

ताजा नेपाल

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मिति सारेर सर्वसाधारण सेयर खुला गरेको छ। कम्पनीले असार २१ गतेबाट २५ गतेसम्म सेयर जारी गर्न लागेको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थपेर... थप हेर्नुहोस्

मेवा खोलामा लक्ष्मी बैंकको अगुवाईमा ३ बैंकहरूको साढे ३ अर्ब लगानी

२०८० असार २०

ताजा नेपाल

काठमाडौं। २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका लागि लगानी व्यवस्थापन भएको छ। युनियन मेवा हाइड्रो लिमिटेडले पूर्वको मेवा खोलामा यो आयोजना निर्माण गर्दैछ । आयोजनामा लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र हिमालयन... थप हेर्नुहोस्

सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० असार २०

ताजा नेपाल

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले संस्थापक लगानीकर्ता मध्येकी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार उक्त... थप हेर्नुहोस्

शेयर बजारमा १२.७३ अंकको सुधार, दुइ अर्व ५७ करोडको कारोबार

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम पनि अढाई अर्बमा समेटिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.७३ अंकले बढेको हो । ०.६१... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको न... थप हेर्नुहोस्

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २०८७ मा परिपक्व हुने ऋणपत्रका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। प्रति इकाइ एक हजारको दरले ३० लाख कित्ता जारी गर्ने बैंकको तयारी छ। जसबापत... थप हेर्नुहोस्

तरलता बढेपछि राष्ट्र बैंकद्‍ले फेरि २० अर्बको रिभर्स रिपो जारी गर्यो

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि रिभर्स रिपो जारी गरेको छ। असार ७ र १० गते रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले मंगलबार पुनस् २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको हो। प्रणालीमा ... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओ आजदेखि

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आज असार १९ गतेदेखि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आई... थप हेर्नुहोस्

घट्यो इन्धनको मूल्य

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।​ सोमबार बसेको निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलम... थप हेर्नुहोस्