Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा २१.३२ अंकको गिरावट, चार अर्बमा समेटियो कारोबार

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से तल झर्ने क्रमसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.३२ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०७५.... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य १ सय रुपियाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा ... थप हेर्नुहोस्

विभिन्न संस्थामा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले ... थप हेर्नुहोस्

एनएमबि बैंकका दुई आकर्षक अफरहरु सार्वजनिक

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निस्शुल्क रकम ट्... थप हेर्नुहोस्

प्रभु बैंक र वन्डर्स नेपालबीच सम्झौता

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अव... थप हेर्नुहोस्

सेयर बजारमा ५३ अंकको पहिरो, लघुवित्त र जलविद्युत क्षेत्र सबैभन्दा धेरै प्रभावित

२०८० असार १७

ताजा नेपाल

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ५३ अंकको पहिरो गएको छ । १८१० बिन्दुबाट गत बुधबार २२०० सम्म आइपुगेको बजार आज घटेर २१०० बिन्दु तल आइपुगेको छ। आज नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा झरेको... थप हेर्नुहोस्

भगवति हाइड्रोपावरले आईपीओ ल्याउने

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका अस्पतालहरुलाई सहयोग

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरी सहयोग गरेको छ । बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्... थप हेर्नुहोस्

एनएमबि बैंकले खेती एपबाटै किसानहरुलाई बिनाधितो पाँच लाख कर्जा दिने

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंक र खेती एपको सहकार्यका किसानहरुलाई सहुलियत पूर्ण कर्जा दिइने भएको छ । धान दिवसको अवसर पारेर बिनाधितो साना रकमको कर्जा खेती एपबाटै लिन सकिने सेवा आज एक समारोहका बीच शुरु गरिएको हो । बैंकका प्रमुख का... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्