Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

कामना सेवाको नाफा ४३ करोड

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ४३ करोड ११ लाख ९८ हजार रुपियाँ नाफा कमाएको छ । बैंकले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष समीक्षा अवधिमा ५९ करोड ८५ हजार रुपैय... थप हेर्नुहोस्

अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ आजदेखि खुल्यो

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले आज साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले... थप हेर्नुहोस्

शेयर बजारमा ९.२५ अंकको सुधार, बढेन कारोबार

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उतारचढाव चलिरहेको छ । बजार आज झण्डै दोहोरो अंकले बढे पनि कारोबार रकममा भने बढोत्तरी हुन सकेन । हिजो घटेको बजारमा अघिल्लो दिन भने झिनो सुधार देखिएको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र होटल चितवन र डिकोड जेनोमिक्समाबीच संझौता

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवनस्थित होटल चितवन तथा बागबजार, काठमाडौं स्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो ... थप हेर्नुहोस्

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ । ऋणपत्रको बोलकबोल बिहीबार ३ बजे हुने छ भने निष्कासन शुक्रबार हुने छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर ब... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको नाफा ९.७५ प्रतिशतले बढ्यो

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६८ करोड ... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासमा प्रतिसिलिन्डर १३० रूपैयाँ घट्यो

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मूल्य अभिवृद्धि करको प्रभाव एवं पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार मंगलबार राति १२ बजे... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको साउन स्पेसल अफर

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थ लिटरमा साढे ८ रुपैयाँसम्म बढेर आयो

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाउने नयाँ सूचीमा मूल्य बढेर आएको हो। भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा... थप हेर्नुहोस्

शेयर बजारमा २८.५९ अंकको गिरावट, दुई अर्बबाट ओर्लियो कारोबार

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा देखिएको झिनो सुधार एक दिन पनि टिक्न सकेन । लगातार पाँच दिन घटेर हिजो झिनो सुधार देखिए पनि आज फेरि बजार दोहोरो अंकले घटेको हो । कारोबार रकम पनि घट्दै गएर २ अर्ब भन्दा तल सीमित भएको छ । नेपाल स्टक ए... थप हेर्नुहोस्