Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई, काठमाडौंका विवेक देवकोटा, धादिङ ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रियसभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। एमालेले १९ सीटमै उम्मेदवारी दिने तयारी गरेको छ।
राष्ट्रियसभाको माघ ११ गते हुने निर्वाचन हुँदै छ।
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल