Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

सांसदलाई स्वकीय सचिव सुविधा दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०८३ श्रावण ८

ताजा नेपाल

काठमाडौं । संघीय सांसदहरूलाई निजी स्वकीय सचिव (पीए) राख्ने सुविधा पुनः उपलब्ध गराउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सरकारले मितव्ययिता अपनाएर २० अर्ब रुपैयाँ खर्च कटौती गर्ने घोषणा गरेकै बेला सा... थप हेर्नुहोस्

अनुमतिपत्र नवीकरणका शर्तप्रति एनसेल असन्तुष्ट

२०८३ श्रावण ८

ताजा नेपाल

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफूविरुद्ध सरकारले गरेका निर्णय, अनुमतिपत्र नवीकरणका क्रममा तोकिएका शर्त तथा दूरसञ्चार नियमावलीमा गरिएको संशोधन पुनरावलोकन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)... थप हेर्नुहोस्

एमाले–नेकपा सहकार्यको समझदारी, भागबन्डा कार्यदलले टुंग्याउने

२०८३ श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धन अन्त्य भएपछि नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार संयुक्त रूपमा गठन गर्ने समझदारी बनेको छ। दुवै दलका शीर्ष नेताबीच भइरहेको निरन्तर संवादपछि प्रदेश सरकार... थप हेर्नुहोस्

ट्रम्पको दाबी– इरानविरुद्ध ठूलो आक्रमणको तयारी पूरा, निर्णय मात्र बाँकी

२०८३ श्रावण ८

ताजा नेपाल

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो सैन्य आक्रमणको तयारी पूरा भएको दाबी गरेका छन्। उनले अब अन्तिम निर्णय लिन मात्र बाँकी रहेको बताएका छन्। ट्रम्पले इरानले आफूले भोग्नुपर्ने जति ... थप हेर्नुहोस्

किन बदलियो प्रधानमन्त्रीको कूटनीतिक शैली ?

२०८३ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठनको प्रारम्भिक चरणमा विदेशी कूटनीतिज्ञसँग प्रत्यक्ष भेटघाट नगर्ने नीति अपनाएका थिए। अघिल्ला सरकारहरूले विदेशी राजदूत तथा कूटनीतिक अधिकारीलाई सिंहदरबार र बालुवाटारसम्म सहज ... थप हेर्नुहोस्

रास्वपा सभापति रवि लामिछाने साउनमै चीन भ्रमणमा जाने तयारी

२०८३ श्रावण ७

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साउनभित्रै चीन भ्रमणमा जाने भएका छन्। उनी पार्टीका केही नेता तथा सांसदसहित बेइजिङ जाने तयारीमा रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार भ्रमणक... थप हेर्नुहोस्

प्रचण्डलाई सुताउने थाङ्नो तयार

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । काँग्रेस र एमालेले मिलेर खाने कसम खँदा त्यो बेला माओवादीले खोतलेको नक्कली भुटानी शरणार्थी फाइलले डोमका धेरैले राहत ठाने । तर काँग्रेस, एमालेकै न्यायाधीशहरूले तीनको ठगी र अपराध छुट दिन सकेनन् । न्यायिक हिरासतले... थप हेर्नुहोस्

सरकार प्रतिशोधको बाटोमा हिँड्यो : देउवा

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अपनाएको र संवैधानिक निकाय तथा न्यायपालिकामाथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। स्वास्थ्... थप हेर्नुहोस्

माइतीघरको डुबानबारे प्राविधिक प्रतिवेदन बुझाउन सुनिता डंगोलको निर्देशन

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा बारम्बार हुने डुबानको कारण पहिचान गरी विस्तृत प्राविधिक प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएकी छन्। ... थप हेर्नुहोस्

ओली–प्रचण्डबीच तीन घण्टा गोप्य वार्ता

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। भेटमा वाम शक्तिबीच सहकार्य, प्रदेश सरकारमा सत्ता साझेद... थप हेर्नुहोस्