Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

प्रधानमन्त्रीकै स्वाभावले निम्तिएला नि  संकट

२०८३ असार १०

ताजा नेपाल

काठमाडौं । पार्टी स्थापनाको चौथो वर्ष प्रवेश गरेकै दिन चितवनमा आयोजित पहिलो महाधिवेशनले नेतृत्व छानेपछि बल्ल रास्वपाले पार्टीको रुप लिँदैछ । जन्मदैका रास्वपाका त्यहाँ थोरै छन् । धेरै पुरानो सत्ताको स्वार्थमा चुर्लुम्म डु... थप हेर्नुहोस्

वामदेवका भक्तको एयरपोर्टमा रजाइँ

२०८३ असार १०

ताजा नेपाल

काठमाडौं । कोही बेलाको पावर कति शक्तिशाली र जब्बर हुन्छ भन्ने कुरा अमर रायमाझी हुन् । शदरसिंह भण्डारीले सुभाष श्रेष्ठलाई एयरपोर्टमा प्रवेश गराए । श्रेष्ठले कुनै बेला जे भन्थे त्यही हुने एयरपोर्टको पार्किङदेखि सफाईको ठेक्... थप हेर्नुहोस्

एमाले उपाध्यक्ष विष्णु पौडेल किन समातिए ?

२०८३ असार ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार सुर्खेतबाट उनलाई नियन्त्रणमा लिएको ज... थप हेर्नुहोस्

देशभर रेबिजविरुद्धको खोप अभाव

२०८३ असार ९

ताजा नेपाल

काठमाडौं । कुकुरको टोकाइबाट सर्ने रेबिज भाइरसविरुद्धको एन्टि–रेबिज भ्याक्सिन (एआरभी) देशभर अभाव भएको छ। सरकारले समयमै खोप खरिद गर्न नसक्दा सरकारी स्वास्थ्य संस्थाहरूमा खोपको चरम अभाव देखिएको हो। हरेक वर्ष सरकारले करिब त... थप हेर्नुहोस्

पूर्वप्रहरीहरू रास्वपामा कस्तो छ दाबी ?

२०८३ असार ८

ताजा नेपाल

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रहरी तथा सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेका पूर्वअधिकृतहरूको उल्लेख्य उपस्थिति देखिएको छ। महाधिवेशनमा पूर्व एआईजीदेखि असईसम्मका नौ जना पूर्वप्रहर... थप हेर्नुहोस्

बन्द कोठामा रवि–बालेनबीच पाँच घण्टादेखि छलफल जारी

२०८३ असार ८

ताजा नेपाल

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत आइतबार बिहान ८ बजेदेखि सुरु हुने तय गरिएको बन्दसत्र शीर्ष नेताहरूबीचको लामो छलफलका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन। पार्टी सभापति रवि लामिछ... थप हेर्नुहोस्

राजनीतिक प्रभाव गुमाउँदै शेरबहादुर देउवा, कांग्रेसभित्र पनि कमजोर बन्दै प्रभाव

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय राजनीतिक रूपमा कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ। एक समय नेपाली राजनीतिका प्रभावशाली नेताका रूपमा चिनिएका देउवा अहिले उपचारका ला... थप हेर्नुहोस्

रास्वपा महाधिवेशनमा रवि–बालेनको सन्देश : सरकारको गन्तव्य पूरा नभएसम्म ‘ब्रेक’ लाग्दैन

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सञ्चालित सरकारप्रति पूर्ण विश्वास व्यक्त गर्दै सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीकै रहेको बताएका छन्।... थप हेर्नुहोस्

तीन महिनादेखि नियन्त्रणबाहिर बर्ड फ्लु, जावलाखेल चिडियाखाना ‘हटस्पट’ बन्दै

२०८३ असार ८

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणबाहिर जान थालेपछि सरोकारवाला निकायहरू चिन्तित बनेका छन्। पछिल्लो पटक ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु पुष्टि भएपछि चिडियाखाना प्रमुखमा... थप हेर्नुहोस्

रास्वपा महाधिवेशन : सभापति पदका लागि ५१ हजार, पदाधिकारीलाई ४१ हजार शुल्क

२०८३ असार ७

ताजा नेपाल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक मापदण्ड सार्वजनिक गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूच... थप हेर्नुहोस्