Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

नयाँ स्टकको लाइसेन्स दिने धितोपत्र बोर्ड

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौंं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिहीबार सञ्चालक समितिको बैठक बोलाएका छन्। भोलि बस्ने बोर्ड बैठकमा नयाँ स्टकको लाइसेन्स दिने एक मात्र एजेन्डा तय भएको छ। तर सञ्चालक समितिलाई मनाउन नसक्दा व... थप हेर्नुहोस्

संसद् खुलाउन विपक्षीका शर्तैशर्त, बहुमतको दम्भमा सरकार

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । सरकारलाई संसदमा घेराबन्दी गरिरहेका प्रतिपक्षी दलहरु टसमस हुने अवस्थामा देखिएका छैनन् । सभामुख देवराज घिमिरेले सदन खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सत्तापक्ष दलका प्रमुख सचेतकसँग पटकपटक छलफल ... थप हेर्नुहोस्

सरकार नै भ्रष्टको रक्षक

२०८२ जेष्ठ २१

ताजा नेपाल

सुशासन र समृद्धिको नारा लगाउने प्रम केपी ओली भ्रष्टको संरक्षक भएका छन् । दुई तिहाईको दम्बले कानुन मिच्ने काम सरकारले गर्दा खबरदारी गर्ने विपक्षी दलको आवाज प्रधानमन्त्रीले लत्याउनु दम्ब र अहंकार नै हो । यो देशमा कानुन छ, ... थप हेर्नुहोस्

सत्ता गठबन्धनभित्र पौरखी मन्त्री

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । आर्थिक अपराध काँग्रेसका नीतिगत एजेन्डा बन्दैछन् । २३ प्रतिशत विपक्षीको कुरा संस्थापनले सुन्दैन । बीपी पुत्र डा शशांक आफैं सहभागी नभए पनि ऊर्जामन्त्रीमार्फत् देश लुटमा सहभागी भएका पात्र हुन् । भ्रष्टाचारको विरो... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरण भुटानी शरणार्थीकै नयाँ रुप

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सत्तामा पुग्नु, देश लुट्नु पहिलो कर्तव्य बनेको लोकतन्त्रमा राजाबाट न्याय पाउने र बयलगाढा चढेर अमेरिका जानेबीचको सम्बन्ध बेजोड छ । नेपाली युवालाई कानुन बनाएर नक्कली भुटानी शरणार्थी बनाउँदा पैसा अशुल्ने बहादुर प... थप हेर्नुहोस्

सरकार खुल्लम खुल्ला माफियाको पक्षमा, असफल राष्ट्र घोषणा हुन बाँकी

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सरकार व्यापारी र माफियाको साथमा छ । देशमा नाफा कमाएर राजश्व नतिर्ने तर कमाई विदेशमा लैजाने विनोद चौधरीहरूलाई लाज थिएन अब सरकारले नै साथ दिएको छ । करको दायरा ठूलालाई स्वर्ग, सानालाई नर्क जस्तै भएको छ । कथित दुई... थप हेर्नुहोस्

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ। सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो। गण्डकी प्रदेश सरकारले ... थप हेर्नुहोस्

दरबार हत्या काण्डको २४औँ वर्ष

२०८२ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन ... थप हेर्नुहोस्

भारतमा तिव्र रुपमा फैलियो कोरोना संक्रमण

२०८२ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । भारतमा कोभिड १९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेक... थप हेर्नुहोस्

बजेटप्रति निजी क्षेत्र आशावादी

२०८२ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आफूहरूले सुझाव दिएअनुसार बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले बजेटमार्फत् राखेको आर्थिक वृद्धिको लक्ष्य र राजस्वको लक्ष्य उपयुक्त नै भएको तर कार्यान्वय... थप हेर्नुहोस्