Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

रावलको वरिपरि देखिनेलाई एमालेले डण्डा बर्साउने

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौ । गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ। रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्... थप हेर्नुहोस्

डब्लुएचओले भन्यो, अमेरिकासँगको सहकार्यको निरन्तरता चाहन्छौं

२०८१ माघ १०

ताजा नेपाल

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने निर्णय लिएको घोषणा प्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनले मंगलबार सार्वजनिक सूचना निकाल्दै अमेरिकालाई सहकार्यको निरन्तरता चाहेको जा... थप हेर्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया भएको छ। क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार शल्यक्रिया भएको हो। अस्पतालका प्रबन्धक डा अभिषेक राज सिंहका अनुसार लामिछाने... थप हेर्नुहोस्

सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि आजदेखि थुनछेक बहस

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दि... थप हेर्नुहोस्

दिनेश त्रिपाठीले रविविरुद्ध बहस गर्न भैरहवा पनि पुगे

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगे‍का छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको... थप हेर्नुहोस्

शिल्पाले भनिन्, मलाई अब लड्नु छैन

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो । शिल्पा र छविबीच अंश... थप हेर्नुहोस्

प्रम ओलीका अगाडि काँग्रेस सुसुप्त

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारका काम चुस्त भएन भन्दै पटक पटक सरकारका सचिवहरूलाई राखेर मन्त्रीहरूलाई सचेत गराएको धेरै भयो । तर प्रमको सचेत गराउने शैली र सचिवालयको काम गर्ने तरिका मिलेन । मन्त्री र सचिवहरूकै बीच... थप हेर्नुहोस्

सात बुँदे अलपत्र: काँग्रेसले थप्यो अर्को झ्याङ्लो

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । सरकार गठन गर्दा फरक विचार र सिद्धान्त भएकाले जनताको नजरमा छारो हाल्न प्रस्तुत भएका सात बुँदे साझा सहमति अलपत्र छ । सरकारको नेतृत्वमा एमाले छ । तर संसदको ठूलो दल काँग्रेस हो । सरकार निर्माण गर्दा घोषणा गरिएका स... थप हेर्नुहोस्

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् । आठौं म्याग्दी महोत्सव मेला समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै अ... थप हेर्नुहोस्

६ महिनामा नेपाल भित्रियो पौने २ करोड थान पुरुष कण्डम

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन पौने २ करोड थान नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ६२ लाख ५८ ह... थप हेर्नुहोस्