Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

वामदेव गौतमसँग सहकार्य गर्ने एमालेको निर्णय

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँग सहकार्य गर्ने निर्णय गरेको छ। मंगलबार साँझ सम्पन्न एमाले केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको पार्टीका महासच... थप हेर्नुहोस्

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी हिजै विमानस्थल हुँदै भैरहवा पुगेका छन् । लामिछाने भैरहवाको देवकोटा चोकस्थित एक होटलम... थप हेर्नुहोस्

५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्... थप हेर्नुहोस्

आईएमई ग्रुपको व्यवस्थापनमा पाथीभरामा केबुलकार निर्माण सुरु

२०८१ माघ ८

ताजा नेपाल

८ माघ, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले ब... थप हेर्नुहोस्

आशिका तामाङ थप पाँच दिन हिरासतमा

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक प... थप हेर्नुहोस्

संसदसँग डराउँदै, अध्यादेशमा रमाउँदै

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । लोकतन्त्रको संस्थागत विकासका लागि संसदको गरिमा कानुनी राजलाई महत्व दिइन्छ । तर एमालेका अध्यक्ष केपी ओली निरंकुश बन्नका लागि संसदको विधेयक अधिवेशन छलेर एकाएक अध्यादेश ल्याएर मुलुक अध्यादशेबाट चलाउने प्रयास भएको... थप हेर्नुहोस्

गैर वामपन्थी सत्ता समिकरणका लागि देउवा र लिङदेनबीच भेट

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पृथ्वी जयन्तीको चियापान समारोहको बहानामा लामो भेटवार्ता भएको छ । विशेष सूत्रकाअनुसार यो भेटवार्ता गैर वामपन... थप हेर्नुहोस्

स्ववियु निर्वाचन चैत ५ गते

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं। त्रिभुवन विश्वविद्यालय त्रिवि स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ। त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर... थप हेर्नुहोस्

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ । म्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र... थप हेर्नुहोस्

ट्रम्पले पद सम्हाल्दै भने– आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो ... थप हेर्नुहोस्