Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सहकारीका समस्या समाधानमा तत्काल प्रक्रिया सुरु गरिने

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका ल... थप हेर्नुहोस्

आजदेखि कक्षा १२ को परीक्षा

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। आजदेखि देशभर कक्षा १२ परीक्षा एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्... थप हेर्नुहोस्

पूर्वसभासद आलमसहित चार जनालाई जन्मकैदको फैसला

२०८१ बैशाख १४

ताजा नेपाल

रौतहट । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकै... थप हेर्नुहोस्

राष्ट्रपतिबाट हाइड्रो एक्स्पो उद्घाटन

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार उद्घाटन गरिएको छ । हाइड्रो एक्स्पो उद्घाटन गर्दै प्रमुख अतिथि सम्माननी रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन्... थप हेर्नुहोस्

नीतिहिन देश, नैतिकहिन नेता

२०८१ बैशाख १३

ताजा नेपाल

ईश्वरी वाग्ले संघीयता कार्यान्वयनमा समस्या छ । यसको कारण व्यवस्थाप्रतिको दलीय प्रतिबद्धतालाई सत्ता र शक्तिमा लोभ्याइएको कारण हो । यो बेला प्रदेशमा अस्थिरता छ । दलहरूलाई संकटकोशी प्रदेशमा देखिन्छ जहाँ काँग्रेस र सत... थप हेर्नुहोस्

निलम्बित निर्देशक पौडेल कारागार चलान

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका नेपाल टेलिकमका निलम्बित निर्देशक सुनिल पौडेल कारागार चलान भएका छन्। विशेष अदालतले बुधबार पौडेललाई थुनामा पठाउने थुनछेक आदेश गरेको हो। तेजनारायणसिंह राई, रामबहादुर थापा र र... थप हेर्नुहोस्

मौन अवधि शुरु, अब के गर्न पाइँदैन

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार गए रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ... थप हेर्नुहोस्

घरेलु महिला श्रमिक लैजाने कतारको जोड

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं । नेपाली श्रमिकको ठूलो गन्तव्यका रुपमा रहेको कतारले श्रम सम्झौता पुनरावलोकनमा खासै चासो दिएन । कतारी राजा शेख तामिम बिल हमाद अल थानीको भ्रमणमा त्यहाँ कार्यरत नेपाली श्रमिकको अधिकारका विषयमा सामान्य छलफल मात्रै भ... थप हेर्नुहोस्

महोत्तरीको मटिहानीमा आगलागीबाट ९२ घर नष्ट

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ... थप हेर्नुहोस्

के भयो नेपाल र कतारबीच सम्झौता

२०८१ बैशाख १२

ताजा नेपाल

काठमाडौं । नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ । तर यी दुई देशबीच नेपालबाट कतारमा श्रम गरिरहेका नेपालीहरूबारेमा कुनै किसिमको सम्झौता भएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर ... थप हेर्नुहोस्