Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भ्रमकुमारी संस्थाले भगवान कृष्णको अपमान गर्दै फैलाएको भ्रम !

२०८१ बैशाख १२

ताजा नेपाल

गाेपाल पाल्पाली आचार्य यो किताब कथित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भन्ने मिसनरी संस्थाले छापेको किताब हो । यसमा भगवान कृष्णको अपमान गरिएको छ । कृष्ण भगवान हैनन र भगवानको अवतार पनि हैनन भनिएको छ । एकातिर यिनि... थप हेर्नुहोस्

काँग्रेसले भ्रष्टाचारीलाई नछाड्ने !

२०८१ बैशाख १२

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारीको भकारी नेपाली काँग्रेस सुध्रने भएको छ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणलाई काँग्रेसले जसरी अड्डी लियो त्यसले काँग्रेस सपार्ने र आफ्नो पार्टीको भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणासँग जोड... थप हेर्नुहोस्

अस्थायी गठबन्धन ओलीले भत्काउने

२०८१ बैशाख १२

ताजा नेपाल

काठमाडौं । वापमन्थी एकता जरुरी छ । तर वापमन्थीहरू छरिएका छन् । एमालेलाई ठूलो वामपन्थी मानेर कुद्नेहरू पनि आपसी अविश्वासमै छन् । पद र कुर्सी वापमन्थी एकताको बाहक बनाउन जोड दिने केपी ओली, माधव नेपाल, पुष्पकमल दाहालले स्वार... थप हेर्नुहोस्

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

२०८१ बैशाख १२

ताजा नेपाल

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्... थप हेर्नुहोस्

कर छल्ने व्यापारी, लगानी आउँछ कसरी

२०८१ बैशाख ११

ताजा नेपाल

काठमाडौं । उद्योग चलाउने, बैङ्क ऋण लिने, कर छल्ने, विद्युत महसुल नतिर्ने लाज नभएका उद्योगी र व्यवासयी भएको मुलुकमा विदेशी लगानी कस्तो आउला ? राजनीतिक परिवर्तन भए पनि लाज, शरम नभएको नेताको कार्यशैली परिवर्तन भएन । प्रदेशम... थप हेर्नुहोस्

सहकारी ठगलाई बोक्दा वामपन्थ नांगियो

२०८१ बैशाख ११

ताजा नेपाल

काठमाडौं । जनताको जीवनस्तर उठाउने योजना छैन, किसानको उत्पादन स्थानीय सरकारले किन्दैन । सरकार समृद्धि र विकासको कुरा गर्छ । सरकारका कमाण्डर केपी ओलीलाई टावर बनाउने रहर छ । नेकपा एमाले जनताको निम्ति भन्दा कमिशन र दलालको पा... थप हेर्नुहोस्

आईजीपी अपराधको साक्षी बस्दा झुक्यो शिर

२०८१ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ तथा भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणाबाट राम्रै आशिर्वाद पाएर संगठनको नेतृत्व लिन एसएसपीको आठौं रोलक्रम उछिनेर डिआईजी बनाइएका बसन्त कुँवर नेपाल प्रहरीको आईजीपी रहेकै बेला उनका सहयात्री ... थप हेर्नुहोस्

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९औँ वार्षिकोत्सव सम्पन्न

२०८१ बैशाख ११

ताजा नेपाल

प्रशासनिक कार्यलाई छरितो बनाउन निर्देशन काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९औँ वार्षिकोत्सव खानेपानी मन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा मन्त्री राईले खान... थप हेर्नुहोस्

वामपन्थी एकताको लक्ष्य चुम्न आग्रह

२०८१ बैशाख १०

ताजा नेपाल

काठमाडौं । मुलुकले वामपन्थी एकता चाहिरहे पनि पार्टीहरुको जुँगाको लडाइँले त्यो सम्भव नभएका बेला प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील ... थप हेर्नुहोस्

कतारका अमिर राजा आउने दिन भोलि देशभर सार्बजनिक बिदा

२०८१ बैशाख १०

ताजा नेपाल

काठमाडौं। सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्र... थप हेर्नुहोस्