Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

गगन–विश्वमाथि कारबाहीको डण्डा बर्षाइँदै

२०८२ पुष ३०

ताजा नेपाल

काठमाडौं । बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक केही बेरमा बस्दैछ । बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो बस्न लागेको हो । यो बैठकले दोस्रो... थप हेर्नुहोस्

फुट नजिक पुग्यो कांग्रेस

२०८२ पुष ३०

ताजा नेपाल

काठमाडौं । बहुमत महाधिवेशन प्रतिनिधिको विद्रोहलाई दबाएर जाने संस्थापनको अडानका कारण काँग्रेस फुटनजिक पुगेको छ । बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागि हुन संस्थापनका नेता... थप हेर्नुहोस्

सुमन सायमीको समूह नेकपामा मिसिँदै

२०८२ पुष ३०

ताजा नेपाल

काठमाडौँ । अभियन्ता सुमन सायमी नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टी नेकपामा एकीकृत हुँदैछ । दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा हुने सुमन सायमीले जानकारी दिए । सायमीले राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह... थप हेर्नुहोस्

डा तोसिमाले ललितपुर नछाड्ने

२०८२ पुष ३०

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ तथा पूर्वसांसद डा तोसिमा कार्कीले पार्टी नछोड्ने र ललितपुर क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने उद्घोष गरेकी छन् । सामाजिक सञ्जालमा फैलिरहेका पार्टी छोड्ने भ्रमपूर्ण हल्ला... थप हेर्नुहोस्

देउवाले देखाए लचकता

२०८२ पुष ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि अहिले देउवा निवास महाराजगन्जमा वार्ता भइरहेको छ। छलफलमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाल देउवा निवास पुगेका छन्। ... थप हेर्नुहोस्

देउवा निवासमा गगन र विश्वप्रकाशसँग वार्ता

२०८२ पुष ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच पार्टी विवादबारे अहिले वार्ता भइरहेको छ। देउवा निवास महाराजगन्जमा उनीहरूबिच छलफल भइरहेको हो। वार्तामा सहभागी एक नेताले ... थप हेर्नुहोस्

भड्किएका कुलमानलाई फकाउँदै प्रचण्ड

२०८२ पुष २९

ताजा नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङ नेकपासँगै सहकार्यमा आउने विश्वास गरेका छन् । उनले एउटा कार्यक्रममा भएको पत्रकार भेटघाटमा भनेका... थप हेर्नुहोस्

नेकपाका केन्द्रीय सदस्यहरुलाई शपथ गराइँदै

२०८२ पुष २९

ताजा नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज आफ्ना केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । कात्तिक २९ गते नेकपा माओवादी केन्द्र,... थप हेर्नुहोस्

ओलीको किल्लामा बालेनको रेकी

२०८२ पुष २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाउने गरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्न आन्तरिक छलफल थालिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति प्रकाश पाठक, स... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२०८२ पुष २९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाध... थप हेर्नुहोस्