Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

रवीन्द्र छिर्ने भएपछि राप्रपामा असन्तुष्टि बढ्यो

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौं। वैकल्पिक राजनीतिको खोजी गर्दै अन्ततः त्यो मार्ग असफल भएपवछि विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने हल्लाले सो पार्टीमा तरंग सिर्जना भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहितक... थप हेर्नुहोस्

संसद अन्त्यको सिफारिस गर्दै सरकार

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल भोलि शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी गरेको छ। त्यसका लागि केहीबेरमा मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजे बैठक बोलाइएको छ। आजको बैठक... थप हेर्नुहोस्

नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट माग गरेको छ। सेनाले दुई सय २९ जना अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि दरखास्त आव्हान गरेको हो । सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले अधिकृत क्याडेट... थप हेर्नुहोस्

सन्दीपले सिंगापुरमै झिकाए वकिल

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौं। बेपत्ता भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ । जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् । क्रिकेट लिग खेल्नका लागि जमैकामा रह... थप हेर्नुहोस्

फुटपाथ व्यवसाय व्यवस्थापन गर्न बाबुरामको माग

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्या... थप हेर्नुहोस्

काठमाडौं महानगरले डेंगुको परामर्श दिने, निशुल्क एम्बुलेन्स

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ। डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो। डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स... थप हेर्नुहोस्

२१ हजार मतले पौडेल जित्लान् ?

२०७९ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । देशमा आर्थिक संकट छ पनि भन्ने राष्ट्रमा लुट चम्काउन पनि छाड्ने नेपाली काँग्रेसमा डा. शेखर कोइराला चम्केका छन् । काँग्रेसलाई एक सय टिको भारी बोक्ने रहर पूरा गर्ने यी शेखर ०७४ सालको चुनावमा १६५ सीटमा काँग्रेसका ... थप हेर्नुहोस्

फर्कियो चिनियाँ टोली

२०७९ भाद्र ३०

ताजा नेपाल

काठमाडौँ। नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ। उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन... थप हेर्नुहोस्

चोलेन्द्रले पोलेपछि पूर्वन्यायाधीशलाई छटपटी

२०७९ भाद्र २९

ताजा नेपाल

काठमाडौँ । हामी सबैले तथ्यहरुलाई केलाउँदा देखिएकै न्याय यहाँ किनबेचको विषय बन्दै आएको छ र बनिरहेको छ । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश फोरममा आबद्ध न्यायाधीशहरूमाथि ल... थप हेर्नुहोस्

नाबालिग बलात्कारको आरोपमा सेनाका अमल्दार पक्राउ

२०७९ भाद्र २९

ताजा नेपाल

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको गोरखाका एसपी के... थप हेर्नुहोस्