Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ

२०७८ भाद्र ५

ताजा नेपाल

झापा । होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर प... थप हेर्नुहोस्

कोरोना कोषमा कुमारी बैंकद्वारा सहयोग

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथामक... थप हेर्नुहोस्

सुराकीका नाममा कसलाई पोसियो यति धेरै रकम ?

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । सत्तामा पुगेपछि कार्यकर्ताको गोजी भर्न सकेन भने भोलि चुनावका बेला कुन मुख लिएर भोट भाग्न जाने ? त्यही भएर सत्तामा पुगेका बेला डाडु पन्यु हातमा हुनेहरुले मनग्गे खर्च गर्छन् । गृहमन्त्री र गृहसचिवले सुराकी परिचा... थप हेर्नुहोस्

रहेनन् हाँस्य कलाकार शम्भुराज थापा

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । ... थप हेर्नुहोस्

फोहोरले राजधानीमा अर्को महामारी निम्त्याउँदैछ

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौं। विगत एक हप्तादेखि काठमाडौं महानगरपालिका भित्रको फोहोर उठ्न सकेको छैन। फोहोर काठमडौं महानगरभित्रको मात्र होइन, काठमाडौं र ललितपुरबाट सिसडोल ल्याण्डफिलमा जाने सबै फोहोर उठेको छैन। काठमाडौं महानगरपालिकाले केहीदिन ... थप हेर्नुहोस्

युवा नेताको जोड एकता, ओलीलाई चाहिएन एकता

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको विभाजन भइसकेको छ । को कता लाग्ने भन्ने निक्र्योल भइसकेको छैन । यसअघि माधव नेपाललाई सोडा हालिरहेकाहरु पनि अहिले एकता भन्दै हिँडिरहेका छन् । ९ जना नेताहरुले पार्टी एकताको पक्षमा आम नेता तथा कार्यकर्... थप हेर्नुहोस्

एमाले विभाजनको फाइदा अष्टल्मीलाई, इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री

२०७८ भाद्र ३

ताजा नेपाल

काठमाडौं । एमालेको आन्तरिक विवादको फाइदा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उठाएकी छिन् । संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर अष्टलक्ष्मीले प्राप्त गरेकी छिन् । बुधबार एमाले नेतृ अष्टल... थप हेर्नुहोस्

माधव नेपालको अध्यक्षतामा बन्यो एमाले समाजवादी, खनाल वरिष्ठ नेता

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । डेढ वर्षको गाँड कोराकोरपछि एमाले विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ... थप हेर्नुहोस्

माकुनेलाइ हिस्स पार्दै बाग्मतीमा अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने सहमति

२०७८ भाद्र २

ताजा नेपाल

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु... थप हेर्नुहोस्

माधवको योजनामा शीतल निवास बाधक

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा खुट्टो उचालेर बसेको एमालेको विद्रोही माधव नेपाल समूह शितल निवासको ढिलासुस्तीका कारण रोकिन बाध्य भएको छ । शितल निवासले अध्यादेश जारी गर्न ढिलाई गरेका कारण नेप... थप हेर्नुहोस्