Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भड्किएका कुलमानलाई फकाउँदै प्रचण्ड

२०८२ पुष २९

ताजा नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङ नेकपासँगै सहकार्यमा आउने विश्वास गरेका छन् । उनले एउटा कार्यक्रममा भएको पत्रकार भेटघाटमा भनेका... थप हेर्नुहोस्

नेकपाका केन्द्रीय सदस्यहरुलाई शपथ गराइँदै

२०८२ पुष २९

ताजा नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज आफ्ना केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । कात्तिक २९ गते नेकपा माओवादी केन्द्र,... थप हेर्नुहोस्

ओलीको किल्लामा बालेनको रेकी

२०८२ पुष २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाउने गरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्न आन्तरिक छलफल थालिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति प्रकाश पाठक, स... थप हेर्नुहोस्

आगामी निर्वाचनमा काँग्रेसले कसैसँग गठबन्धन नगर्ने

२०८२ पुष २८

ताजा नेपाल

काठाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले गठनबन्धन नगर्ने निर्णय गरेको हो। बन्दसत्रमा आगामी नि... थप हेर्नुहोस्

समानुपातिक उम्मेदवारी आजसम्म फिर्ता लिन सकिने

२०८२ पुष २८

ताजा नेपाल

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाच... थप हेर्नुहोस्

कांग्रेसको विद्रोहमा बहुमत

२०८२ पुष २८

ताजा नेपाल

काठमाडौं । नेतृत्वको लाचारीविरुद्ध युवाहरुले शुरु गरेको विद्रोह अन्ततः बहुमतका साथ अघि बढेको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ। काठमाडौंस्थित भृकुटीमण्डमा आ... थप हेर्नुहोस्

विवत्सु थापाले उठाउँदैछन् धनकुटामा राप्रपा

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । राजनीतिप्रति युवाको आकर्षण बढिरहेका बेला कुनै समयका नेपाली राजनीतिका धरोहर मानिएका सूर्यबहादुर थापाका गृहजिल्ला धनकुटा जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाप्रति जनविश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ।... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल र सभापति देउवाबीच भेटवार्ता

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले राजधानी घेरिसकेका बेला राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पार्टीमा भेटवार्ता भएको छ। कांग्रेसमा महाधिवेशनको विवाद उत्कर्षमा पुगेका वेला शनिबार दिउ... थप हेर्नुहोस्

रास्वपाले बुझायो समानुपातिकको अद्यावधिक सूची

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ। निर्वाचन आयोगले सूची सच्याउन आजसम्मको समय दिएकोमा रास्वपाले त्य... थप हेर्नुहोस्

सुनको मूल्य हालसम्मकै उच्च

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । आज फेरि सुनचाँदीको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ। गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको हो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो भएको नेपाल स... थप हेर्नुहोस्