Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

स्थानीय तह नै अस्थिर

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । सरकारको नीति कडा नहुँदा कानुनको कार्यान्वयनमा विवाद हुन्छ । दलीय संरचनामा चलेको निजामती सेवा अस्थिर हुँदा जनताले दुःख पाउँछ । दलका नेता जनताका सेवा भन्दा मालिक बनेका कारण स्थानीय तहका प्रशासकीय अधिकृत र लेखापा... थप हेर्नुहोस्

धम्कीकै आवाज कतिदिन चल्ला ?

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । नाच्न जाँदैन आँगन टेढो भने जस्तै भएको छ नेकपा एमाले र त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ०७४ सालको बहुमत टिकाउन नसक्ने पार्टी एकता फुटाउन काँग्रेसी न्यायाधीश कुमार रेग्मीलाई ललिता निवास काण्डबाट उन्मुक्ति... थप हेर्नुहोस्

एनआरएनए निर्वाचनको विवाद सरकारले केलाउँदै

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकार... थप हेर्नुहोस्

१९ सिटका लागि आज राष्ट्रियसभा निर्वाचन

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं। आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपाल... थप हेर्नुहोस्

गोली चलायो, मान्छे मार्यो, दश लाख थमायो

२०८० माघ १०

ताजा नेपाल

जुनसुकै विवादका समस्यामा आयोग बनायो, त्यो आयोगले दिएका प्रतिवेदन लियो थान्को लगायो, मान्छेको मूल्य १० लाख तोकेर लोकतान्त्रिक गणतन्त्रका विरुप चरित्र यस्तो बेला प्रदर्शन भएको छ । जुन बेला देशका ६० प्रतिशत कम्युनिष्ट प्रेम... थप हेर्नुहोस्

मधेशी जनतामाथि दमन गरेको भन्दै सिके राउतले मधेश प्रदेश सरकार छाडे

२०८० माघ १०

ताजा नेपाल

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी प्रदेश संसदीय दलका नेता तथा शिक्षामन्त्री महेशप्रसाद यादवले आज एक विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिए। पार्टीले जसपा नेतृत्वको म... थप हेर्नुहोस्

भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फर्काइयो

२०८० माघ १०

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फिर्ता गरेको छ । पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ... थप हेर्नुहोस्

कुर्सी र पदका लागि बदनाम तन्त्र

२०८० माघ ९

ताजा नेपाल

गच्छेअनुसारको भाग खोज्ने र लिने भए जनताले पनि पत्याउँछन्, संसारले पनि मान्छ । तर नेपालका वापमन्थीहरूमा त्यो देखिएन । पद र कुर्सीका लागि लड्ने, विचार र सिद्धान्त त्याग्ने प्रतिस्पर्धामा माओवादी र एमालेका बीचमा लडाइँ हुन्छ... थप हेर्नुहोस्

सशस्त्र प्रहरीको आफ्नै योजना : नर्सिङ कक्षाको आन्तरिक तयारी

२०८० माघ ९

ताजा नेपाल

काठमाडौं । स्थापनाको २६ वर्षको उपलक्ष्यमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल, गृह तथा उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई उपस्थित गराएर हल्चोकमा भव्य कार्यक्रम गरिँदैछ । सशस्त्र प्रहरीले आफ्नो आन्तरिक संरचनाको सुधार, संगठन... थप हेर्नुहोस्

नक्कली डाक्टर, जसले बनाउँथे नक्कली सर्टिफिकेट

२०८० माघ ९

ताजा नेपाल

काठमाडौं । प्रहरीले काठमाडौंबाट पक्राउ गरेको नक्कली डाक्टरलाई सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई सार्वजनिक गरेको हो। ४० वर्षीय भट्टाचार... थप हेर्नुहोस्