Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एमालेको सत्ता कता कता धरमरायो ?

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौ। दुई तिहाई बहुमतको सरकार ढालेर संघीय सरकारले देखाएको रमिताको असर प्रदेशहरुमा पनि धमाधम देखिन थालेको छ । नेपालीमा उखानै छ ‘भाइ फुटे गवार लुटे ।’ कम्युनिस्ट सरकारले गरेका कतिपय कामहरु चित्त नबुझे पनि कांग्रेस त्यसक... थप हेर्नुहोस्

कस्तो हुन्छ खुकुलो निषेधाज्ञा ?

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । कोरोना कहरले गाँजेपछि शुरु भएको निषेधाज्ञा अझै १५ दिन थपिने छाँटकाट देखिएको छ । कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको हो। काठमाडौँ उपत्यकामा कोरोना भाइरस ... थप हेर्नुहोस्

आफ्नैबाट घेरिँदै ओली

२०७८ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौँ । ठूलो दलको हैसियतले संघीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली विपक्षीको घेराउसँगै आफ्नै पार्टीभित्रको आक्रोशमा परेका छन् । दुइतिहाइको बहुमतको नेतृत्व गरी रहदाँ पाटीको नीति–नियममा चलेको भए ३ वर्ष ४ मह... थप हेर्नुहोस्

त्यतिबेला पनि माधव कमरेडलाई हुँदैन सहज

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । राजनीतिमा जालझेल र षड्यन्त्र सधैं टिक्थ्यो भने हिटलरको शासनमा कसले आँखा लगाउन सक्थ्यो ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नवौं महाधिवेशनको कमिटी ब्युँताउने भएका छन् । उनले यसअघि नै २ जेठ २०७५ को अवस्था... थप हेर्नुहोस्

सभामुखले बोलाए दलहरु

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सर्वोच्चतामाथि गरेको प्रहार चिर्न विपक्षी शक्तिहरु सर्वोच्च अदालत गएका छन् । असार १५ भित्र अदालतले फैसला गर्ने अनुमान गरिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दालाई प्राथमिकता... थप हेर्नुहोस्

११ खर्व घाटा घटाउँदा ९३ करोड आम्दानी !

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौँ । ११ खर्व बैदेशिक व्यापार घाटा घटाउन ओली सरकाले चौध जिल्लामा ९२ बाट ढुंगाखानी खोलेर ८२८० रोपनी बन क्षेत्र ध्वस्त बनाएर छिमेकी भारतको बस्ती विकासमा सहयोग गर्दा रु ९३ करोड मात्र आम्दानी हुने बताइएको छ । मुलुकको ... थप हेर्नुहोस्

पाल्पामा जन्मिएका राजेश ५८ लागे

२०७८ जेष्ठ २७

ताजा नेपाल

नेपाली फिल्मका अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । पाल्पामा जन्मिएका राजेश हमाल आजबाट ५८ बर्षमा प्रवेश गरेका छन् । नेपाली फिल्म क्षेत्रमा धरासायी बन्दै गरेका अवस्थामा राजेशको प्रवेश भएको थियो । उनले अभिनय गर... थप हेर्नुहोस्

करीना कपुरले १२ करोडको माग गरेपछि….

२०७८ जेष्ठ २७

ताजा नेपाल

चर्चित नायिका करीना कपुर केही महिना अगाडी दोस्रो सन्तानकी आमा बनेकी थिइन् । दुई सन्तानको आमा भएपनि उनलाई फिल्मको अफर भने धेरै आउने गर्छन् । करीनाले अब हंसल मेहताको एक फिल्ममा काम गर्ने भएकी छिन् । यसको साथै उनले ‘वीरे दी... थप हेर्नुहोस्

सात सिटमा आठ भाइको लडाई ?

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पद एउटै छ । तर उपप्रधानमन्त्री भने सत्ता बचाउन र टिकाउन कति बनाउने हो त्यो प्रधानमन्त्रीको तजबिजको अधिकार हो । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ३ जना उपप्रधानमन्त्री बनाइएको थियो । तर यस पटक ... थप हेर्नुहोस्

एमाले भत्काउन सफल भए पोखरेल !

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । कलहले राजनीतिमा अस्थिरता निम्त्याउँछ । तर यतिखेर दलहरू पद र स्वार्थको निम्ति लडिरहेका छन् । देश कारोना माहामारीले ग्रस्त छ । अस्पतालमा उपचार नपाएर जनता मरिरहेका छन् । सरकार भने आफ्नै धन्दा चलाइरहेको छ । भत्के... थप हेर्नुहोस्