Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बालुवाटारतिरै देखिने भयाे ‘बादल’

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले कित्ताकाट गरेका छन् । उनी नेकपाको ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । आज ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल अघिल्लो लहरमै देखिए... थप हेर्नुहोस्

एलआरआईमा कपी आतंक

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । शिक्षालाई व्यापार होइन सेवा भनिन्छ तर अभिभावकसँग धुत्ने नाममा के सम्म गरिन्छ भन्ने कुरा राजधानीको एलआरई स्कुलले चलाएको कपी आतंकले देखाएको छ । कोरोना कहरका कारण शैक्षिक सत्रको ९ महिना बितिसकेको छ । यो बीचमा स्क... थप हेर्नुहोस्

रामवन सहकारीको साधारणसभा सम्पन्न

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त सहकारीले पुस ४ गते वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको ... थप हेर्नुहोस्

कलंकीका ट्राफिक प्रहरी भन्छन्, कोरोना हटिसक्यो, ट्राफिक प्रहरी प्रमुख भट्टराईको निर्देशन यही थियो ?

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । सडक दुर्घटना कम गर्न मापसे चेकिङ गर्ने काम ट्राफिक प्रहरीले गरेर दुर्घटना कम मात्रै भएन थुप्रैको परिवार भाँडिनबाट पनि जोगएको छ । हो सडकमा मापसे गरेर कुनै पनि चालक ननिस्कियोस् भन्ने हाम्रो पनि चाहना हो । सडकको ... थप हेर्नुहोस्

केन्द्रको झगडाले चार मुख्यमन्त्रीको पद धरापमा

२०७७ पुष ९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक किचलो छताछुल्ल हुँदा चारवटा प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको छ । अहिले सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको नेतृत्वमा सरकार छ । प्रदेश २ बाहेकका अन्... थप हेर्नुहोस्

अंकगणितले देखाउँछ माधव–प्रचण्डकै पल्लाभारी

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहले फरक फरक निर्णयहरु गरेर अगाडि बढेका छन् । तर, विभाजनपछिको निर्णयको वैधानिकताबारे निर्वाचन आयोगले टुंगो लगाउने छ । दुवै समूहका ने... थप हेर्नुहोस्

ओली सरकारलाई बिदा गर्ने प्रचण्डको उद्घोष

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको वैधानिकता सकिएको बताएका छन्। आफ्नो र वरिष्ठ नेता माधव नेपाल समूहबाट संसदीय दलको नेता चुनिएपछि प्रचण्डले व... थप हेर्नुहोस्

आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम... थप हेर्नुहोस्

बादललाई फकाउन गृहमाथि उप झुण्ड्याउने ओलीको प्रस्ताव

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । कानुनी रुपमा विभाजन नभए पनि व्यवहारिक रुपमा फुटिसकेको नेकपा भित्र अहिले नेताहरुलाई तातातान गर्ने अवस्था शुरु भएको छ । कित्ता क्लियर गरिसकेकाको भन्दा कित्ता नछुट्टिएका नेताहरुलाई दुवै तर्फबाट तान्ने प्रयास जारी... थप हेर्नुहोस्

आज प्रचण्डलाई संसदीय दलको नेता बनाउने

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) को संसदीय दलको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्... थप हेर्नुहोस्