Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाबाट सशस्त्र प्रहरीका सइको ज्यान गयो

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण देशव्यापी बन्दै जाँदा कोरोना संक्रमणबाट झण्डै १ हजार मानिसले ज्यान गुमाइसकेका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइएका एक सईको मृत्यु भएको छ । दैलेख घर भएका खड्का थरका ती व्यक्त... थप हेर्नुहोस्

मृतकको संख्या ९६० पुग्यो, आजै २३ जनाले ज्यान गुमाए

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो। ... थप हेर्नुहोस्

प्रहरीमा ओलीको मण्डले शासन, डन र तस्करको बोलबाला

२०७७ कार्तिक १६

ताजा नेपाल

कम्युनिष्ट शासनमा जनहत्या र बलात्कारको सीमा नाघ्दैछ । नेपाल प्रहरी निष्पक्ष छैन । यो शक्तिले गृहमन्त्री रामबहादुर थापाको निर्देशन मान्दैन । जहाँ प्रधानमन्त्री केपी ओली र उनले पालेका डन र गुण्डाले भनेका प्रहरी मान्छ । त्य... थप हेर्नुहोस्

साइलीको घरमा जुवाखालबाटै समातिए पूर्वमन्त्री यादव

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलि... थप हेर्नुहोस्

एसएसपीलाई ठाडै धम्क्याउने विप्लवकी जिल्ला सेक्रेटरी पक्राउ

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । भूमिगत शैलीमा चन्दा आतंक फैलाउँदै प्रशासनलाई सताउँदै आएको नेकपा विप्लव समूहको आतंक अझै रोकिएको छैन । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई धम्की दिने विप्... थप हेर्नुहोस्

गोली प्रहारबाट पादरी गम्भीर घाइते

२०७७ कार्तिक १६

ताजा नेपाल

एजेन्सी । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् । अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्... थप हेर्नुहोस्

बेलायतले फेरि गर्यो देशव्यापी लकडाउन

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पह... थप हेर्नुहोस्

ओलीसँगको भेटमा रअ प्रमुखसँगको भेटबारे कोट्याए प्रचण्डले

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नेकपाभित्रको विवाद झन् बढ्दै गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीका कारण पार्टीभित्र बिग्रहको बिउ सल्किएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए... थप हेर्नुहोस्

२५०८ जनामा कोरोना संक्रमण, १ लाख ३१ हजार संक्रमणमुक्त

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैग... थप हेर्नुहोस्

जंगलमा भेटियो एक किशोरीसहित तीन जनाको शव

२०७७ कार्तिक १५

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षी... थप हेर्नुहोस्