Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लुम्बिनी क्षेत्रको विकासमा लाग्न आलेको निर्देशन

२०७८ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषले आज मन्त्राल... थप हेर्नुहोस्

कांग्रेससँग किन रन्किए प्रचण्ड

२०७८ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं। आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार ब... थप हेर्नुहोस्

नेपालमार्फत् सार्क मुलुकलाई नेटोमा लैजाने अमेरिकी योजना

२०७८ फाल्गुन २५

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसीका लागि अमेरिकाले धम्की, दबाव, डर, त्रास देखाउनुमा उसको विकास रणनीति भन्दा पनि सुरक्षा रणनीति नै हो । जसरी रुसको निकट रहेको युक्रेनलाई नाटोमा सामेल गरेपछि आफ्नो प्रतिस्पर्धी रुसलाई घेर्न सकिने... थप हेर्नुहोस्

पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्ध अविश्वास प्रस्ताव

२०७८ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग एन पीएमएलएन ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको ... थप हेर्नुहोस्

सुनको मुल्यमा नयाँ रेकर्ड

२०७८ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो । अघिल्लो दिनको त... थप हेर्नुहोस्

विचौलियाले बढाए मन्त्रालयमा दुर्गन्ध

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कर्मचारीको रक्षक नै भक्षक भयो भने त्यसले मन्त्रालयको काम त के विभागीय योजनाहरू समेत समयमा सफल बनाउँदैन । यसको नमूना बनेका छन् भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ । छोटो समयका लागि शिवहरि सापको... थप हेर्नुहोस्

माओवादी अध्याय सकिएकै हो ?

२०७८ फाल्गुन २४

ताजा नेपाल

भ्रष्टाचार र बेथितिको जसले विरोध गर्छ त्यसको राजनीति सकिन्छ भन्ने कुरा काँग्रेसमा गणेशमान र कृष्णप्रसाद भट्टराई साक्षी हुन् । विचारको राजनीति नेपालमा भएन । केपी ओली जस्तो कपटी र फटाहाले चलाएको एमालेसम्म एक चरण चुनावी माह... थप हेर्नुहोस्

तेल किन्न निगमलाई चार अर्ब

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी ... थप हेर्नुहोस्

कहाँबाट छिर्यो अर्ली इलेक्शनको कुरा

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । नेताहरु आफूलाई सजिलो पर्दा चुनावको कुरा गर्छन् भने गाह्रो पर्दा चुनावट टार्ने कुरा गर्छन् । देशमा फेरि ‘अर्ली इलेक्शन’को विषयले प्रवेश पाएको छ । सुरुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनक... थप हेर्नुहोस्

छानबिन समितिले बुझायो प्रतिवेदन

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ९ फागुन राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको ... थप हेर्नुहोस्