Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सुनको भाउ ४ सय रुपैयाँले बढेर १ लाख नजिक

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पा... थप हेर्नुहोस्

पोखरामा पनि भेटियो बर्डफ्लु

२०७८ फाल्गुन १९

ताजा नेपाल

गण्डकी । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो । ती वडामा आज खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्... थप हेर्नुहोस्

बेलायतसँग वार्ता गर्न नेपाल सरकारले बनायो प्रतिनिधिमण्डल

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागहरुका बारेमा बेलायत सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरेको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिम... थप हेर्नुहोस्

युक्रेनको पक्षमा किन उभियो नेपाल

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं। एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पक्ष र विपक्षमा विश्व धु्रवीकृत भएको छ । युक्रेनको पक्षमा अमेरिकासँगको रणनीतिक साझेदार मुलुकहरू छन् भने विपक्षमा चीन बेलारुसलगायतका ठूला राष्ट्र विभाजित छन् । यु... थप हेर्नुहोस्

रणनीति बनाउन बालुवाटारमा जुट्दै सत्ता गठबन्धन

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । भावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी... थप हेर्नुहोस्

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो

२०७८ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ९ सय रुपैयाँ... थप हेर्नुहोस्

त्यो बलात्कारै हो

२०७८ फाल्गुन १८

ताजा नेपाल

नायक पल शाह र नाबालिग गायिकाबीच चलिरहेको लडाइँमा नाबालिगको पक्षमा अर्की एक पनि उभिएकी छिन् । पलले नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि फिल्म क्षेत्रका थुप्रै कलाकार पल शाहलाई न्याय चाहियो भन्दै सामाजि... थप हेर्नुहोस्

तीन सयभन्दा बढी नेपालीले युक्रेन छाडे

२०७८ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट... थप हेर्नुहोस्

रुस युक्रेन युद्धको असर नेपाली भान्सामा

२०७८ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश । रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पा... थप हेर्नुहोस्

सडकमै देखिन्छन् थरिथरिका रूप

२०७८ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सडक विभागभित्र विचौलिया हावी भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमै बदनाम पात्रहरूको जमघट छ । मन्त्री रेणु यादवले अति नै भएपछि राजकिशोर यादवलाई छेक्न र एमाले सचिव रविन्द्र श्रेष्ठलाई अत्याउन वरिष्ठ इञ्जिनियर ब... थप हेर्नुहोस्