Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राजधानीमा ९ सहित १ सय ४७ जनामा कोरोना संक्रमण

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । लकडाउन हटाएर जीवन यापन सहज बनाउने प्रयास हुँदै गर्दा राजधानीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढेको छ । पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिँदा राजधानीमा ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा ... थप हेर्नुहोस्

विवादास्पद फैसलाले सिंहदरबारमा खैलाबैला

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । सिंहदरबार अगाडिको सर्वोच्च अदालतले गरेको एउटा निर्णयले सिंहदरबारमा खैलाबैला मच्चएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधि... थप हेर्नुहोस्

सिआइबीले समात्यो सरकारी छाप किर्ते गर्ने अभियुक्त

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । मान्छेलाई छिटै धनी बन्ने महत्वकांक्षाले अपराध कर्मतर्फ उद्देलित बनाउँछ । सरकारी छाप किर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टो... थप हेर्नुहोस्

दिन दुखिलाई सहयोग गर्न पाउँदा खुशि लाग्छ

२०७७ श्रावण ८

ताजा नेपाल

० मुकेश सुवेदी, निर्माता अमेरिकाको लुईजभिल्लि क्याटुकी शहरमा सपरिवार बस्छै आएका कलाप्रेकि, समाजसेवि मुकेश सुवेदी आफुले जे जति सकेको नेपालमा समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आईरहेका छन् । समाज सेवासंगै कलाकारिता... थप हेर्नुहोस्

प्रहरीका आईजीपीको मिटर ब्याजी मोह

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । आफ्नै संगठनले कारबाही चलाएका मिटर ब्याजका जर्नेलहरु लोकबहादुर टण्डन, वीरेन्द्रलाल श्रेष्ठ महेशसिह मात्र होइनन् काठमाडौं महानगरसँग सडकमा देखिने झुत्रा झाम्रा गरिब बटुलेर पाल्ने नाउमा रकम कुम्ल्याएका गोविन्द टण्... थप हेर्नुहोस्

छोराहरुको हेरचाहका लागि भन्दै छुटे पूर्वडीआईजी कोइराला

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौँ । सानालाई ऐन, ठूलालाई चैन भन्ने उखानै छ । न्याय पनि ठूलाबडाकै लागि सहज हुन्छ । श्रीमती हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीत... थप हेर्नुहोस्

खुल्यो नारायणगढ–मुग्लिन सडक

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को... थप हेर्नुहोस्

आज कहाँ–कहाँ छ बाढीको जोखिम

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षा अझै रोकिएको छैन । आज बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाए... थप हेर्नुहोस्

नयाँ सजिलो सिममा एनसेलले ल्यायो आकर्षक सुविधा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नया... थप हेर्नुहोस्

असोजमा कक्षा १२ को परीक्षा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले शैक्षिक सत्र लथालिंग बन्न पुगेको छ । सबै शैक्षिक संस्था बन्द छन् । वैकल्पिक माध्यमबाट कक्षाहरु सञ्चालन भए पनि अन्य गतिविधि अघि बढ्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा... थप हेर्नुहोस्