Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नारायणगढ–मुग्लिन सडक खण्ड अझै धसियो

२०७७ असार ३०

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ। सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालन... थप हेर्नुहोस्

बाढीसँगै १० वटा शव आयो

२०७७ असार ३०

ताजा नेपाल

काठमाडौं । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ... थप हेर्नुहोस्

१८ बिगाहाको मकैमा खत्तम

२०७७ असार ३०

ताजा नेपाल

दाङ । दोस्रो चरणमा नेपाल प्रवेश गरेको सलहले दाङको देउखुरीमा १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढ... थप हेर्नुहोस्

पहिराबाट दश जनाको शव निकालियो

२०७७ असार ३०

ताजा नेपाल

काठमाडौं । तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्... थप हेर्नुहोस्

कोरोनाले अझ भयावह अवस्था ल्याउने चेतावनी

२०७७ असार ३०

ताजा नेपाल

एजेन्सी । कोरोना संक्रमणले विश्व आतंकित भइरहेको बेला विश्व स्वास्थ्य संगठनले अर्को चेतावती दिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतर... थप हेर्नुहोस्

१ सय ४४ संक्रमित थपिँदा १७ सय घर फर्किए

२०७७ असार २९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर घट्दै गएको बेला आज १ सय ४४ जना संक्रमित भेटिँदा १७ सय मानिस डिस्चार्ज भएका छन् । सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार... थप हेर्नुहोस्

यस्ता लुटाहा श्रममन्त्रीबाट युवाले कहिले पाउने न्याय ?

२०७७ असार २९

ताजा नेपाल

काठमाडौं । पार्टीका बफादार नेतालाई गुटको आधारमा राम्रो काम गर्दागर्दै घोक्य्राएर मधेश वृत्तबाट सरकारमा सहभागी गराइएका रामेश्वर राय यादवले नेपाली श्रम बजारका मजदूरहरुको हितमा मात्र होइन, वैदेशिक रोजगारीमा गएर श्रम शोषणमा ... थप हेर्नुहोस्

कुन कुन प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति

२०७७ असार २९

ताजा नेपाल

काठमाडौं । सरकारी प्रयोगशालामा मात्रै कोरोना परीक्षण गर्दा चाप बढी भएपछि सरकारले निजी क्षेत्रलाई पनि कोरोना परीक्षणको अनुमति दिएको छ । काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरसको पीसीआर विधिब... थप हेर्नुहोस्

आज कति पुग्यो सुनको भाउ ?

२०७७ असार २९

ताजा नेपाल

काठमाडौं । सुनको भाउ आकासिने क्रममा छ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ... थप हेर्नुहोस्

माछा मार्न गएका युवा अमेरिकामा मृत भेटिए

२०७७ असार २९

ताजा नेपाल

अमेरिका। माछा मार्न खोलामा गएका नेपाली युवाको शव भेटिएको छ । केही दिनदेखि अमेरिकाको टेक्सासमा बेपत्ता नेपाली युवकसहित दुईजना नै मृत भेटिएका हुन् । अमेरिकाको टेक्सास राज्यस्थित डालास फोर्थ वर्थमा स्थायी बसोवास भएका हिकारु... थप हेर्नुहोस्