Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मस्जिदमा भेटिएका १२ संक्रमित अस्पताल भर्ना

२०७७ बैशाख ६

ताजा नेपाल

विराटनगर । उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेक... थप हेर्नुहोस्

लुटपाट अभियोगमा खड्का पक्राउ

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका ३६ वर्षीय देब खड्का सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(२८ बागबजारस्थित पैदलयात्रीको साथबाट लेनोभो कम्पनीको ल्य... थप हेर्नुहोस्

जुवा खालमा सात जना समातिए

२०७७ बैशाख ६

ताजा नेपाल

बर्दिया । बासगढी नगरपालिका-५ स्थित अतिथि होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ५ लाख ६० हजार ९० रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बासगढी नगरपालिका-५ बस्ने ५७ वर्षीय सुरेश रे... थप हेर्नुहोस्

कालोबजारीको अभियोगमा पक्राउ

२०७७ बैशाख ६

ताजा नेपाल

बारा । कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी बढी मूल्यमा मल बिक्री वितरण गरी कालोबजारी गरेको अभियोगमा कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने शम्भु साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले ७ सय र... थप हेर्नुहोस्

गोरु काटेको अभियोगमा ७ जना पक्राउ

२०७७ बैशाख ६

ताजा नेपाल

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका(५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्... थप हेर्नुहोस्

अफ्रिका महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी

२०७७ बैशाख ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युए... थप हेर्नुहोस्

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार कट्यो

२०७७ बैशाख ६

ताजा नेपाल

दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउन... थप हेर्नुहोस्

किन गरे ट्रम्पले यस्तो दावी

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् । कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हु... थप हेर्नुहोस्

उदयपुरमा भेटियो १२ जनामा कोरोना संक्रमण

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । प्रदेश एकमा कोरोना भाइरस संक्रमित भेटिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। प्रदेश एकको सामाजिक विकास मन्त्रालयका अनुसार त्रियुगा नगरपा... थप हेर्नुहोस्

अलपत्र परेकाहरुको रक्षा गर्न सरकारलाई निर्देशन

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण राजधानी लगायतका स्थानमा अलपत्र परेर गाउँ जाने क्रममा बाटामा अलपत्र परेकाहरुको मानवअधिकार रक्षाका लागि सरकारलाई निर्देशन दिएको छ । आयोगले श्रमिक वर्ग, बिरामी र सिमान्त... थप हेर्नुहोस्