Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

महामारीको जालोबाट छिटै मुक्त हुन सकौं

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्री ओलीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । उनले अप्ठयारो परिस्थितिमा नयाँ वर्षलाई स्वागत गर्न... थप हेर्नुहोस्

कुटपिट गरी हत्या

२०७७ बैशाख १

ताजा नेपाल

मकवानपुर । कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा ईन्द्रसरोवर गाउँपालिका(४ थाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूह... थप हेर्नुहोस्

जुवा खालबाट आधा दर्जन समातिए

२०७७ बैशाख १

ताजा नेपाल

कास्की । पोखरा उपमहानगरपालिका(११ पुरानधारा डेरा गरी बस्ने गोरखा आरुघाट गाउँपालिका(५ घर भएका ४९ वर्षीय खड्का बहादुर गुरुङले संचालन गरेको गोरखा एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा नगद २२ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक ... थप हेर्नुहोस्

बन्दुक सहित समातिए सरोज र राजकुमार

२०७७ बैशाख १

ताजा नेपाल

धनुषा । मिथिला नगरपालिका(४ पुष्पलपुर खोलाबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय सरोज कुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेका छन् । बिशे... थप हेर्नुहोस्

बुबाको हत्या अभियोगमा सिमन पक्राउ

२०७७ बैशाख १

ताजा नेपाल

कञ्चनपुर । हँसिया प्रहार गरी आफ्नै बुवाको हत्या गरेको अभियोगमा कृष्णपुर नगरपालिका(४ लालीगुराँस टोल बस्ने २४ वर्षीय सिमन रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ५५ वर्षीय बाबु तौला रानालाई घरको आँगनमा हँसिया प्रहा... थप हेर्नुहोस्

गुणस्तरहीन दाल र चामलमा रोक्का

२०७७ बैशाख १

ताजा नेपाल

बारा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा राहत वितरणको क्रममा फेला परेका गुणस्तरहीन दाल र चामल रोक्का तथा शिलबन्दी गरिएको छ । बारा कलैया उपमहानगरपाल... थप हेर्नुहोस्

कोरोनाले लियो १ लाख १४ हजार मानिसको ज्यान

२०७७ बैशाख १

ताजा नेपाल

एजेन्सी । कोरोना महामारीका कारण विश्वभर १ लाख १४ हजार २२१ जनाको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबार विहान ७ बजेसम्म १८ लाख ५२ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भए... थप हेर्नुहोस्

साउदी अरबमा अनिश्चितकालीन कर्फ्यू

२०७७ बैशाख १

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेपछि लाखौं नेपाली श्रमिक कार्यरत साउदी अरबमा लगाइएको कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्बाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च... थप हेर्नुहोस्

काण्डै काण्डको वर्ष २०७६

२०७६ चैत्र ३०

ताजा नेपाल

२०७६ साल हामी साँझबाट बिदा भएर नयाँ वर्ष २०७७ को सुरुवात भएको छ। कोरोनाको मध्य कहरमा वर्ष फेरिँदै छ। यतिखेर वर्षान्तर हुँदैछ जतिखेर प्रहरीको रेकर्डमा अपराध करिब करिब शून्य छ ( कोभिड १९ को संक्रमणकै त्रासले। लकडाउनमा दुई ... थप हेर्नुहोस्

भोलि बिहान ८ बजे राष्ट्रिय गानसँगै ताली बजाऔं

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । सम्पूर्ण शक्ति र साधन स्रोत अहिले कोरोनाविरुद्ध परिचालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा रहने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्... थप हेर्नुहोस्