Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोभिड-१९ बारे सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’ को प्रयोग

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, म... थप हेर्नुहोस्

कोरोना नियन्त्रण कोषमा नेपाल लाइफको एक करोड सहयोग

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन... थप हेर्नुहोस्

सबै बिरामीको उपचार गर्न मन्त्रीको निर्देशन

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । ... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

२०७६ चैत्र २१

ताजा नेपाल

वाशिंटन डिसी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक कोरोना भाइरस ९कोभिड १९० को परीक्षण गराएका छन् । दोस्रो पटकको परीक्षणमा पनि ट्रम्पलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हा... थप हेर्नुहोस्

पाकिस्तानमा ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी

२०७६ चैत्र २१

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पाकिस्तानमा एकैदिन ३... थप हेर्नुहोस्

मेडिकल सामग्री खरिद गर्ने सेनालाई जिम्मा

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य उपकरणहरु खरिदको जिम्मा नेपाली सेनालाई दिएको छ । सरकारले बुधबार नै अत्यावश्यक मेडिकल सामग्री खरिदका लागि सूची बनाउनेदेखि खरिदका लागि समन्... थप हेर्नुहोस्

२४ घण्टामा ७९३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु

२०७६ चैत्र २१

ताजा नेपाल

एजेन्सी । कोरोनाको आतंक अहिले विश्वभर फैलिएको छ । यसले आफ्नो उग्र रुप देखाइरहेको छ । २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अ... थप हेर्नुहोस्

कुटपिट गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

सिन्धुपाल्चोक । छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा त्रिपुरासुन्दारी गाउँपालिका(५ गैरीगाँउ बस्ने ५३ वर्षीय तुल बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । घर नजिकै रहेको जग्गामा पानीको कुलो खन्ने ... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

गुल्मी । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका(६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

उदयपुर । त्रियुगा नगरपालिका(२ खूदियाई जंगलबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ३० एम्पुल, लुप्रिजेसिक ३० एम्पुल र फेनारगन ३० एम्पुल सहित त्रियुगा नगरपालिका(१ बस्ने २४ वर्षीय बिबेक राई समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्र... थप हेर्नुहोस्