Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २०

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजी सहित राक्सिराङ गाउँपालिका(५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुप... थप हेर्नुहोस्

महंगीसँग सरकार पछारियो

२०७६ पुष १९

ताजा नेपाल

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिबार यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्य... थप हेर्नुहोस्

त्यो कुरा राजा महाराजाले बोल्न सके : प्रचण्ड

२०७६ पुष १९

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको कतिपयलाई मन नपरेको बताएका छन् । हामी संघीय लोकतान्त्रिक गणतन्त्रम गयौँ । संविधान बनायौ... थप हेर्नुहोस्

ओली सरकारका दर्जनौँ अपराध

२०७६ पुष १९

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टी र त्यो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले देशको विकास सन्तुलन गर्न सकेनन् भन्दा उनका दलालहरू उफ्रिन सक्छन् । तर झापा जस्तो विकसित समथर जिल्लामा बजेट ओइरिएको छ, जुम्ला र हुम्लामा सडक पु... थप हेर्नुहोस्

मेट्रोका घुमुवा फिर्ता गर्दै पोखरेल

२०७६ पुष १८

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी (मेट्रो पुलिस) ले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी खारेज गरिदिएको छ । महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले सूचना संकलनका लागि भनेर यसअघि परिचालन हुने... थप हेर्नुहोस्

यात्रुको समस्या बुझ्न हिँडे ट्राफिक प्रमुख ढकाल

२०७६ पुष १८

ताजा नेपाल

काठमाडौँ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी काँधमा लिएपछि रचनात्मक कार्यक्रम सञ्चालनमा अग्रणी स्थानमा रहेका एसएसपी भीम ढकालले यात्रुको अवस्था बुझ्न आफैं यात्रु बनेर हिँड्न थालेका छन् । काठमाडौँ उपत्यकाम... थप हेर्नुहोस्

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

२०७६ पुष १८

ताजा नेपाल

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जना मतदाताले मतदान गर्ने भएका छन् । प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । आयो... थप हेर्नुहोस्

सभामुख टुंग्याउन जुट्यो नेकपा

२०७६ पुष १८

ताजा नेपाल

काठमाडौं । पार्टी एकता भए पनि नेताहरुले आफ्ना हनुमानहरुलाई सभामुख पद सुम्पने चाहना गर्दा लामो समयसम्म निर्णयमा पुग्न नसकेको पीडा नेकपाले मात्रै भोगेको छैन सार्वभौम संसदलाई समेत बन्धक बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी न... थप हेर्नुहोस्

देउवा गुटको सभापति : कोइराला

२०७६ पुष १७

ताजा नेपाल

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन्। कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मि... थप हेर्नुहोस्

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिका(१६ डेरा गरी बस्ने पोखरा महानगरपालिका(६ घर भएका २८ वर्षीय बिश्वास गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान डेरा गरी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बुधबार बिहान प्रहर... थप हेर्नुहोस्