Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ब्यारेकभित्र छिर्यो कोरोना, एकैदिन ६९ सैनिक संक्रमित

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोनासँगको युद्धमा अग्रमोर्चामा खटिएका, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्रै होइन नेपाली सेनाभित्र पनि संक्रमण बढ्दै गएको छ । काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छ... थप हेर्नुहोस्

विवादति भूमिका विषयमा चीनले यस्तो जवाफ दियो

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौँ । दक्षिणको छिमेकी भारतसँग सीमा विवाद त सामान्य कुरा भइसकेको छ । उत्तरतिरको छिमेकी चीनले पनि सीमा मिचेको समाचार आइरहँदा चिनियाँ पक्षले त्यसको खण्डन गरेको छ । केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले ह... थप हेर्नुहोस्

लामो दूरीमा साझा पनि सरर

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाण्डौ । कोरोना कहरका कारण ६ महिनोदखि रोकिएको लामो दुरीका सवारी चल्न थालेको छ । साझा यातायातका बस पनि आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् । कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सु... थप हेर्नुहोस्

सडेको लासको भिडियो खिचेर भाइरल बनाएपछि…..

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । अस्पतालमा सड्दै गरेको लासलाई खिचेर भिडियो भाइरल बनाएपछि अस्पताल प्रशासन बोल्द बाध्य भएको छ । केन्द्रीय कारागारमा कैद जीवन बिताइरहेका ६३ वर्षका एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखियो । पहिलादेखि नै दीर्घरोगी... थप हेर्नुहोस्

मुलुकभर भारी वर्षा, सतर्क रहन आग्रह

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौँ । बाढी र पहिरोले सयौंको ज्यान लिइसकेको छ भने करोडौं भौतिक सम्पत्ति नष्ट भइसकेको छ । फेरि लगातार वर्षा हुँदा बाढी पहिरो आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । क... थप हेर्नुहोस्

सीमा रक्षा गर्नेलाई कसले हेर्छ हजुर ?

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौँ । अहिले नेपालको सीमा रक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ । आवश्यक दरबन्दी नपाए पनि भएको जनशक्ति परिचालन गरेर कोरोना कहरसँग जुध्दै सशस्त्रले सीमानामा पहरा दिइरहेको छ । तर सशस्त्रभित्रका हाकिमहरु भने सत्ता... थप हेर्नुहोस्

सेनाभित्र राष्ट्रघाती राणा गिरोह

२०७७ आश्विन ६

ताजा नेपाल

लद्दाखको गलवान क्षेत्रमा भारत र चीनको भिडन्त र भारतीय सेनाका सहसेनानी कर्णेलसहित २० जनाभन्दा बढी भारतीय सेनाको मृत्युपछिको भारत–चीन तनाव पछिल्लो पटक भारतीय सेनाभित्र प्रभाव जमाएको सीआईए लबीकै कारण पुनः चर्किन थालेको थियो... थप हेर्नुहोस्

तिम्रो पदक पाउने पालो अर्को वर्ष !

२०७७ आश्विन ६

ताजा नेपाल

छैठौँ संविधान दिवसको नाममा देशले समाजका लब्ध प्रतिनिष्ठित व्यक्तिहरू, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई सम्झनाका लागि दिलाइने विभूषण तथा पदक पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रात्मक व्यवथाको कम्युननिस्टकालमा पनि ... थप हेर्नुहोस्

रोकिँदैछ आधिकारिक ट्रेड युनियनको निर्वाचन

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । आजन मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः३० बजे डाकेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् । सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्... थप हेर्नुहोस्