Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विदेशमा अलपत्र नेपालीको आजदेखि उद्दार

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ। नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन ... थप हेर्नुहोस्

स्वास्थ्यकर्मी र मेयरसहित थप ९२ जनामा कोरोना

२०७७ भाद्र १

ताजा नेपाल

पर्सा । कोरोना संक्रमणको हटस्पट बन्दै गएको पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जग... थप हेर्नुहोस्

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १र१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्य... थप हेर्नुहोस्

तातो घाममा काम लगाउने ६७ कम्पनी कारबाहीमा

२०७७ भाद्र १

ताजा नेपाल

दोहा । चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ६७ कम्पनी कारबाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ६७ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घामम... थप हेर्नुहोस्

भयावह अवस्था आएपछि पर्सामा सेना परिचालन

२०७७ श्रावण ३२

ताजा नेपाल

वीरगञ्ज । कोरोना संक्रमणले थिलथिलो पारेको देशको प्रमुख नाका पर्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना सडकमा निस्किएको छ । निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि स... थप हेर्नुहोस्

उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

२०७७ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं उपत्यकालाई पछिल्लो समय कडा निगरानीमा राखिए पनि यसअघि गरिएको गल्तीका कारण संक्रमित बढ्नेक्रम झन् बढ्दो छ । लकडाउन खुकुलोभएसँगै बाहिरी जिल्ला र छिमेकी मुलुक भारतबाट छिरेका नागरिकले काठमाडौंलाई क... थप हेर्नुहोस्

हटाउने र ल्याउने मन्त्रीको खाका कोर्दै बालुवाटार

२०७७ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । पार्टीको आन्तरिक विद्रोहलाई नियन्त्रण गर्न सचिवालयलाई वास्तै नगरी अध्यक्षद्वयद्वारा गठन गरिएको छ सदस्यीय सुझाव कार्यदलले काम थालेसँगै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टिलाई सम्बोधन गर्ने गरी मन्त्रिपरिषद् पुनर... थप हेर्नुहोस्

गुणस्तरको खोजीमा खानेपानी बोर्ड

२०७७ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । राजधानी बासीको आशाको केन्द्र बनेको मेलम्ची खानेपानी आयोजना अलपत्र परेको छ । आयोजनाको प्रगति प्रस्तुत गर्दै आएका शासकहरु अहिले चुपचाप बसेका छन् । काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनमा क्रियाशील रहेको काठमाडौ... थप हेर्नुहोस्

रौतहटमा १७ वर्षे युवकको घाँटी काटेर हत्या

२०७७ श्रावण ३२

ताजा नेपाल

रौतहट । रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो । चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्... थप हेर्नुहोस्

राष्ट्रपति ट्रम्पका भाइको निधन

२०७७ श्रावण ३२

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार ... थप हेर्नुहोस्