Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाले रोकिएका कामदारले साउदी फर्कन पाउने (के के छन् प्रक्रिया ?)

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका र विभिन्न समयमा बिदामा नेपाल फर्किएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् । साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) दे... थप हेर्नुहोस्

काठमाडौँका संक्रति कुन अस्पतालमा कति ?

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौँ उपत्यकाका आइसोलेसनमा उपचार गराउने कोरोना संक्रमितको संख्या १ हजार ८ सयभन्दा बढी छ । संक्रमितको संख्या थपिदै गएपछि विभिन्न सरकारी तथा निजी अस्पतालका आइसोल... थप हेर्नुहोस्

संविधान दिवसमा नेपाल टेलिकमको अफरै अफर

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ । कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुप... थप हेर्नुहोस्

कुल संक्रमितको आधा संक्रमण काठमाडौंमा

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार उपत्यका... थप हेर्नुहोस्

१२४६ कोरोना संक्रमित थपिँदा १२४३ संक्रमण मुक्त

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित बढ्ने क्रममा बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा घटेको हो । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका... थप हेर्नुहोस्

सिडिओ कार्यालयमा हाछ्यु गरे गेटबाटै फिर्ता, बार नहेरी जाँदा फर्किनु पर्ला नि !

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ६ सातादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुन... थप हेर्नुहोस्

लुट दुई तिहाई सरकारको बहादुरी

२०७७ आश्विन १

ताजा नेपाल

पार्टी एकतापछि पहिलो बैठक पेरिस डाँडामा बसे पनि नेकपाभित्रको शक्ति सन्तुलन मिलाउने अग्राधिकार प्राप्त अध्यक्ष पुष्पकमल दाहालको पक्षमा र विपक्षमा देखिने माहौलले नै पार्टीको आगामी गतिलाई निर्धारण गर्नेछ । प्रधानमन्त्री केप... थप हेर्नुहोस्

लाखौं लुट्ने समूह राजधानीमै झिरिप्पै

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । केहि दिन अघि प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लाखौं रकम लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने मध्ये चार जना सिन्धुपाल्चोकका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसप... थप हेर्नुहोस्

६ महिनापछि खुल्यो सार्वजनिक यातायात

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएक... थप हेर्नुहोस्

चन्द्रागिरि केवलकार आजदेखि सञ्चालन हुँदै

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौँ । ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको ... थप हेर्नुहोस्